Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल आइडलका म्युजिसियनको फ्युजन गीत ‘ढल्क्यो जोवन’ रिलिज

रबिन राउत by रबिन राउत
२० माघ २०७६, सोमबार ०८:०२
in भिडियो, मनोञ्जन
0
नेपाल आइडलका म्युजिसियनको फ्युजन गीत ‘ढल्क्यो जोवन’ रिलिज
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ फ्युजन गीतको भिडियो सार्वजनिक गरेका छन् । राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सुत्र टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको हो । दिपक आरजेको संगीत रहेको गीतको शब्द रचना संगीतकार आरजे र वाईपी जोशीले गरेका छन् ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यँहाको नेपाली व्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन् । साथै, उनले त्यँहा आयोजना हुने थुप्रै नेपाली साँगीतिक कार्यक्रमको रोटेपिङ इन्टरटेनमेन्ट मार्फत म्यानेजमेन्टको जिम्मेवारी सम्हालि सकेका छन् ।


गीतको सार्वजनिक भिडियोमा म्युजिसियनहरु आफै देखिएका छन् । गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेश सिंह गुरुङ, सारङ्गीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ देखिएका हुन् ।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडियोमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियो यस पिपुल एजुकेशन र भिषा सर्विस प्राउड्लीको प्रस्तुतीमा निर्माण भएको हो ।

Previous Post

सौगात मल्ल स्टारर चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्बजनिक

Next Post

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

Next Post
नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal