Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको आरोप लगए पछी

रबिन राउत by रबिन राउत
११ माघ २०७६, शनिबार १२:२२
in प्रदेश नं ६
0
आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको आरोप लगए पछी
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको भनेर नेपालगन्ज १२ , कोरियनपुर निवासी महेन्द्र बहादुर विसीले लगाएको आरोप सबै गलत भएको छोरा हिमेन्द्र विसीले बताएका छन्। धेरै वर्षदेखि परिवारमा किचलो रहेको र पारिवारिक माहोलमा कुराहरू मिलाउने प्रयास भइरहँदा एक्कासी बुवाले पत्रकार सम्मेलनमार्फत कपोकल्पित आरोप लगाएर सबैको नजरमा आफूलाई बदनाम गराएकाले आफू पनि यसरी मिडियामा आउनुपरेको छोरा हिमेन्द्र विसीले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरी बताएका छन् ।

बुवाले धेरै वर्षदेखि असामान्य व्यवहार देखाउन थालेकोले सम्पूर्ण परिवारको सल्लाह बमोजिम नै वहाँलाई पुनर्स्थापना केन्द्रमा राखिएको , हरेक हप्ता भेट्न जानुको साथै राम्रोसँग खानपिनको ध्यान राखेको र बुवाले भनेको जस्तो केही जोर जबर्जस्ती नगरेको उनले स्पष्टीकरण दिएका छन् । परिवारको सबै सदस्यहरूले आ आफ्नो अंश पाइसकेको र बुवाको नाममा पनि सम्पत्ति रहेको उल्लेख गर्दै अझ चाहिएको नै हो भने आफूले पाइसकेको अंशबाटै बुवालाई सम्पत्ति दिन तयार रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित परिवारका अन्य सदस्यहरूले पनि बुवा महेन्द्र बहादुर विसी पहिल्यैदेखि निकै जिद्दी स्वभावको भएको , वर्षौंदेखि परिवारभित्र अनेकन बहानामा निहुँ खोज्दै सबैलाई दुःख दिएको , सैनिक गाउँमा हुँदा काकाहरु र छिमेकीहरुसँग पनि सधैं झैझगडा गर्दै कैयौं मुद्दा हालेर अझै मुद्दा लडिरहेको जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा उपस्थित नेपालगन्ज १२ का वडा अध्यक्ष बुद्धिप्रसाद सुबेदीले सुरुमा बुवाको कुरा सुन्दा छोराकै गल्ती जस्तो लागेको तर कुरा बुझ्दै जाँदा र बुवा महेन्द्र बहादुर विसीको व्यवहार देखी बुझिसकेपछि छोराको केही गल्ती नभएको बताएका छन् ।

आफूले पनि बारम्बार समाज टोलछिमेकको रहोबरमा उनीहरूको सम्झौता गरार्इदिएको तर केही दिनमै फेरी बुवाले बबाल मचाउन सुरु गरिहाल्ने सुबेदीले बताए । यस्तो माहोलमा कुराहरू नमिलाए केही नराम्रो घटना पो हुने हो कि भनेर चिन्ता व्यक्त गर्दै सुबेदीले संयम राखेर छिटो पारिवारिक किचलो मिलाउन सुझाव दिएका छन् ।

साभार Nepalgunj Gallery बाट

Previous Post

फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर र सुशिला

Next Post

'आँखामा तिमी' लिएर टिका प्रसाइ र राजेन्द्र बजगाईं [भिडियो]

Next Post
‘आँखामा तिमी’ लिएर  टिका प्रसाइ र राजेन्द्र बजगाईं  [भिडियो]

'आँखामा तिमी' लिएर टिका प्रसाइ र राजेन्द्र बजगाईं [भिडियो]

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal