Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर र सुशिला

रबिन राउत by रबिन राउत
११ माघ २०७६, शनिबार ०८:४९
in भिडियो, मनोञ्जन
0
फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर  र सुशिला
27
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय म्युजिक भिडियोको निर्माण निकै फरक किसिमले हुन् थालेको छ । त्यसैको एउटा उदहारण हो ‘तिम्रो सहर’ । यसै गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अघि यहि  गीतको ट्रेलर सार्वजनिक समेत गरीएको थियो

फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम , चर्चित छायाँकार तथा सरौतो निर्देशक  हरि हुमागाई ,मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशक निसान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा आफुले नयाँ प्रयोग गरेको बताउने निर्देशक घिमिरे भन्छन ‘तिम्रो सहर म्युजिक भिडियो दर्शकहरुको लागि बिशेस रहनेछ’

सन्तोस कालिकोटेको स्वर ,यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको संगीत रहेको गीतलाई एरेजं किरण कंडेलले गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन ,बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।

Previous Post

लोकप्रिय भोजपुरी गायिका इन्दु सोनालीको गितमा केकी अधिकारि ( भिडियो )

Next Post

आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको आरोप लगए पछी

Next Post
आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको आरोप लगए पछी

आफ्नै छोराले अपहरणशैलीमा लगेर सबै सम्पत्ति आफ्नो नाममा गरेको आरोप लगए पछी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal