Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’

रबिन राउत by रबिन राउत
७ माघ २०७६, मंगलवार १३:१४
in भिडियो, मनोञ्जन
0
भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’
12
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ ७
निर्देशक एलआर बिबेक सापकोटाको लेखन,निर्माण र निर्देशन रहेको फिल्म ‘कमाण्डर’ ले मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । आउदो शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउन लागेको फिल्ममा भरमार एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् ।


‘‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ,’ प्रेसमिटमा निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका समाजीक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई फिल्ममा प्रस्तुत गरेका छौ ।’ उनले फिल्म बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए तापनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।


निर्देशक सापकोटाकै लेखन रहेको फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् । कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ फिल्म भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्, ‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’


त्यसैगरी, यही फिल्मबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू ‘कमाण्डर’ बाट निकै आशावादी रहेको सुनाइन् । उनले पहिलो फिल्म भए तापनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको बताउदै आफ्नो करिअरको अगाडि पाइला यही फिल्मले तय गर्ने बिश्वास ब्यक्त गरिन् ।


कार्यक्रममा अभिनेता अनुपबिक्रम, भिलेन रबिन तामाङ भने उपस्थिति थिएनन् । कार्य ब्यस्तताका कारण आफूहरु उपस्थिति हुन नसकेको भए पनि उनीहरुले ‘कमाण्डर’ लाई शुभकामना ब्यक्त गरेको निर्देशक सापकोटाले बताए । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको सहनिर्मातामा सावन जंग राना छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म दिब्य सुवेदीले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

हेर्न्स् ट्रेलर–

Previous Post

चलचित्र "किर्ति"को शुभ मुहूर्त सम्पन्न

Next Post

गजल- "सबै तिमी हाै" नमराज लामिछाने ( भिडियो सहित )

Next Post
गजल- “सबै तिमी हाै” नमराज लामिछाने ( भिडियो सहित )

गजल- "सबै तिमी हाै" नमराज लामिछाने ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal