Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आज भोली कसैले के गर्यो बसन्त नाछिरिङलाई ? (भिडियोमा हेर्नुहोस्)

रबिन राउत by रबिन राउत
३ माघ २०७६, शुक्रबार १२:१५
in भिडियो, मनोञ्जन
0
आज भोली कसैले के गर्यो बसन्त नाछिरिङलाई ? (भिडियोमा हेर्नुहोस्)
188
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । हुन त बसन्त नाछिरिङ राई यतिबेला बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । तर नेपाली माटोको मायाले घरी घरी उनलाई घोत्लिन बाध्य बनाउँछ । अनि त्यही बाध्यताको बिचमा उनी सिर्जना गर्छन् जसले उनलाई सर्जक बाएको छ ।

नेपालको पुर्वी सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा बुवा कर्ण बहादुर नाछिरिङ राई र आमा निरा माया राईको कोखबाट जन्मिएका बसन्तले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको साधनालाई निरन्तरता दिई रहेका छन् । यही निरन्तरताको मेसोमा भर्खरै सार्वजनिक भएको छ आज भोली कसैले बोलको गीतको भिडियो ।

बसन्त नाछिरिङ राई आफैंले शब्द र संगीत सिर्जना गरेको उक्त गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ ।

मिुनु लामा, प्रमिस नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको भिडियोमा शम्भु धिमालको छायाँकन र सम्पादन रहेको छ भने प्रमिस  नाछिरिङ राईले निर्देशन गरेका छन् । बसन्तले आफ्नै छोरीको नामबाट स्थापित गरेको युट्युव च्यानल अभिमा क्रियशनमा भिडियो हेर्न सकिन्छ ।

Previous Post

सञ्चारकर्मी तथा गायक रामजी मायालु क्षेत्रीको आवाजमा ”विश्वास घात ” भिडियो सहित ।

Next Post

माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने

Next Post
माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने

माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal