Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्

खगेन्द्र बराल by खगेन्द्र बराल
३ माघ २०७६, शुक्रबार ०८:३७
in अन्य, प्रदेश नं ३, मनोञ्जन, समाचार
0
नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन्
82
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter

नायिका प्रियंका कार्कीले आफ्नो निकटको साथीलाई ब्याचलर पार्टी दिएकी छिन् । उनी ब्याचलर पार्टीका लागि थाइल्याण्ड पुगेकी छिन् ।

उनले इन्स्टाग्राममा केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । उनले थाइल्याण्ड उड्नु अगाडि ‘कसले विवाह गर्दैछ, पत्ता लगाउनुहोस्’ भन्दै तस्बिर पोस्ट गरेकी थिइन् ।

प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरमा उनीहरु मस्ती मुडमा देखिएकी छिन् ।

करिब दुई वर्ष अगाडी प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् । लामो समयसम्म विवाह नभएपछि उनीहरुको सम्बन्धमा खटपट आएको भन्ने चर्चा थियो ।

तर, प्रियंकाले साथीलाई ब्याचलर पार्टी दिएसँगै उनीहरुको विवाहको फागुनमा हुन लागेको चर्चा छ । आयुष्मानसँग प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन् ।

Previous Post

आस्था राउत पुलीस प्रसासन प्रति क्रुध हुदै यसो भन्नि | ( भिडियो सहित )

Next Post

गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।

Next Post
गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।

गायिका निशा देसारको आवाजमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal