Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म्युजिकल कन्सर्ट सहित ‘लहान स्मार्ट फेशन शो’को फाईनल भोलि, र्याम्प शो संगै सन्नु कुमारको प्रस्तुति (फोटो सहित)

रबिन राउत by रबिन राउत
२८ पुष २०७६, सोमबार ०८:४२
in प्रदेश नं २, फोटो फिचर
0
म्युजिकल कन्सर्ट सहित ‘लहान स्मार्ट फेशन शो’को फाईनल भोलि, र्याम्प शो संगै सन्नु कुमारको प्रस्तुति (फोटो सहित)
82
SHARES
357
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ सिरहाको लहानमा सोही ठाउमा अवस्थित स्मार्ट बुटिक र क्रियटिभ डान्स एकेडमीले आयोजना गरेको “लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट”को भोलि अर्थात पौष २९ गते ग्रान्ड फाईनल हुने भएको छ । स्मार्ट टेलर्सका म्यानेजिङ्ग डाईरेक्टर मोहम्मद रजाबुल अन्सारीका अनुसार फाईनलको सम्पुर्ण तयारी पूरा भएको छ । फेशन पारखीहरुको हब बन्दै गएको लहानमा यो शोको लागि २ चरणमा अडिसन गरिएको थियो ।

लाहानमा अवस्थित ‘कुस्वाहा नेवि थकानी सेवा सदन’मा फाईनल कार्यक्रम बिहानको ११ बजे देखि हुनेछ । कार्यक्रमा चर्चित कलाकार तथा गायक गायिकाहरुको बाक्लो उपस्थिति रहने कार्यक्रमका अर्का आयोजक क्रीयटिभ एकेडमीका संचालक मोहन कर्णले बताए । मैथिली गायनका स्टार गायकको रुपमा पछिल्लो समय छाएका ‘सन्नु कुमार’ले आफ्नो विशेष प्रस्तुति कार्यक्रममा दिनेछन् भने र्याम्प शो पनि हुने छ । अडिसनबाट छनौट भै र्याम्प लगायत विभिन्न तालिम लिएका ३३ जना नव-मोडलहरुले फाईनल कार्यक्रममा र्याम्प नाप्ने छन् ।

यस्तै फाईनल कार्यक्रममा क्रीयटिभ एकेडमी र ब्रेक द बिट्सका डान्सर हरुले आकर्षक डान्स प्रस्तुत गर्नेछन् । गायक सारोज सन्त, जागेश ठाकुर, सोनि कुमारीले आफ्नो गायिकी प्रस्तुत गर्दैछन् । बिट बक्सर भाईपरले आफ्नो बिटबक्स कला सहित डान्स गर्दै छन भने माही तान्विर खान र आशिष् शिहले आफ्नो डान्स कला प्रस्तुत गर्नेछन् । भब्य रुपमा सम्पन्न हुने कार्यक्रममा सहभागी हुनको लागि टिकटको ब्यवस्था गरिएको छ ।

शोको अडिसनका क्रममा लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोको प्रमुख आतिथ्यता कृष्ण कर्ण, विजय कुमार महतो, मोडल सुस्मिता श्रेष्ठ र दिशांत बुढाथोकीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

ईभेन्टको अफिसियल फोटोग्राफी डिथ्री फोटोग्राफीले गरिरहेको छ भने अफिसियल मिडिया पार्टनरको रुपमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्ज, डिथ्री अनलाईन रहेको छ । यस्तै डिजाइनर पार्टनर पिंक बुटिक गोलबाजर र स्मार्ट टेलर्स लहान, प्रीन्ट पार्टनर सगरमाथा अपसेट प्रेस, सहयोगीको रुपमा बेबि एन्जल सेकेन्डरी स्कुल, डिएस सिने आर्ट, दुल्हन श्रृङ्गार बाटिका, एबि मल, गुरुकुल पाठशाला, सन्तोश डिजे साउन्ट एन्ड टेन्ट हाउस रहेको छ ।

नव-र्याम्प मोडलहरुलाई कोरियोग्राफर सोनु कर्णले र्याम्प गराईरहेका छन भने अडिसनबाट छ्नौटमा परेकाहरुले निःशुल्क र्याम्प वाल्क, मेकअप, फोटोशूट लगायतका तालिमहरु गराईएको छ । यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई विशेष ग्राहयता दिई विभिन्न अवसरहरु प्रदान गर्ने आयोजकले जनाएको छ भने सहभागी मध्ये फेसबुक पेजमा फोटोसुट गरेर अप्लोड गरिएका फोटोहरु मध्ये सर्बाधिक लाईक प्राप्तगर्ने फोटोको मोडललाई ‘मल्टिमिडिया अवार्ड’ले सम्मान गरिने छ  ।

Previous Post

नेपाल कस्मेटिक व्यबसायी संघमा नयाँ कार्यसमिति

Next Post

'अर्जुन रेड्डी' को नेपाली रिमेक भर्सन बन्ने, युवा फिल्म्सले लियो राइट्स

Next Post
‘अर्जुन रेड्डी’ को नेपाली रिमेक भर्सन बन्ने, युवा फिल्म्सले लियो राइट्स

'अर्जुन रेड्डी' को नेपाली रिमेक भर्सन बन्ने, युवा फिल्म्सले लियो राइट्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal