Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आयो खुशीको ठाडो भाका, रिया र आनन्दले मर्काए कम्मर (भिडियो सहित)

रबिन राउत by रबिन राउत
२६ पुष २०७६, शनिबार ०७:०२
in भिडियो, मनोञ्जन
0
आयो खुशीको ठाडो भाका, रिया र आनन्दले मर्काए कम्मर (भिडियो सहित)
24
SHARES
105
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ हङकङमा रहेर पनि नेपाली कला र सस्कृतीलाई निक्कै माया गर्दै नेपाली संगीत र सिने उधोगलाई प्रबर्द्धन गर्दै आएकी खुशी गुरुङ्गले केही समयअघिबाट आफ्नै खुशी इभेन्ट्स नामक ईभेन्ट कम्पनीको सुरुवात गरेकी छन् ।

खुशिले हालै भने एक गीतको म्युजिक भिडियो सोही कम्पनी मार्फत सार्बजनिक गरेकी छन । आफ्नो देशको कला सस्कृतीलाई बचाउनु पर्छ भन्ने उद्देश्य सहित उनले मौलिक कौडा गीत सार्बजनिक गरेकी हुन् ।

कौडा नाच पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा, लम्जुङ र गोर्खा जिल्लाहरूमा विशेषगरि मगर, गुरुङ, दुरा जातिको लोकनाच मध्यको प्रमुख नाच भित्र पर्छ । सार्बजनिक ‘प्रदेशिको माया’ बोलको गीतमा चर्चित गायिका चिजा तामाङ र अर्का चर्चित गायक बिमल परियारको सुमधुर स्वर रहेको छ । चर्चित सर्जक शिव हमालको शब्द तथा बिमल परियारको संगीत रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतको भिडियोलाई चर्चित निर्देशक दीप गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । सार्बजनिक भिडियोलाई तनहुँमा अवस्थित बन्दिपुरको रमणीय स्थलहरुमा छायांकन गरिएको छ । पश्चिमन्चल सास्कृतिक केन्द्रको पर्दामा निर्माण गरेको यो म्युजिक भिडियोलाई मधुर बस्नेतले खिचेका हुन् भने सुजन शाहीले सम्पादन गरेका छन् । भिडियोमा आनन्द गुरुङ र गुरुङ्ग चलचित्रकि चर्चित नायिका रिया गुरुङ्गको जिवन्त अभिनय हेर्न सकिन्छ ।

निर्देशक गुरुङ्गले गीतमा मौलिक कलासस्कृतिलाई मध्यनजर गरि फरक शैलीमा निर्देशन गरेका छन् । भिडियोलाई खुसि ईभेन्टसको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । सार्बजनिक भिडियोको प्रस्तुतकर्ताको रुपमा रहेको खुशी ईभेन्ट्सकी संचालिका समाज सेवामा पनि निकै सक्रिय छिन भने खुशिले हङकङमा नेपालबाट विभिन्न नया तथा चर्चित कलाकार लगेर कार्यक्रमहरु गर्दै आईरहेकी छन ।

Previous Post

थिएटर मलमा १३ कलाकारको चित्र प्रदर्शनी

Next Post

‘साङ्लो’ प्रचार को लागि विराज भट्ट नेपालगञ्ज मा ,भन्छन कडा मेहनत गरेको छु

Next Post

‘साङ्लो’ प्रचार को लागि विराज भट्ट नेपालगञ्ज मा ,भन्छन कडा मेहनत गरेको छु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal