Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘साङ्लो’ प्रचार को लागि विराज भट्ट नेपालगञ्ज मा ,भन्छन कडा मेहनत गरेको छु

रबिन राउत by रबिन राउत
२६ पुष २०७६, शनिबार ११:२८
in भिडियो, मनोञ्जन
0
21
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter

केही दिन आगडी एक्सन नायक विराज भट्ट को मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ को एक्सन प्याक ट्रेलर सार्वजनिक भयो ।,

चेलीबेटी बेच बिखन को मुख्य कथा वस्तु रहेको चलचित्र बाट ‘मिस नेपाल – २०१७’ निकिता चाण्डक डेब्यु गर्दै छीन । ट्रेलर पूर्ण रुपमा मनोरंजन तथा एक्सनले भरिएको छ् ।

यसै क्रममा विराज चलचित्र ‘साङ्लो’ प्रचार प्रसार को लागि उनी नेपालगन्ज पुगेका छन । नायक बिराजले शनिबार नेपालगञ्जका पत्रकारहरुसंग भेटघाट गरेका छन् ।

भेटघाट मा उन्ले चलचित्र कडा मेहनतका साथ निर्माण गरेको बताएका छन । करिब एक बर्ष लगाएर आफुले निर्माण तथा निर्देशन गरेक बताए । अब निरन्तर आफु नेपाली चलचित्रमा लागि रहने बताए

एक समय विराजको टाउकोलेनै चलचित्र हल सम्म दर्शक आउथे तर आज महोल अर्कै छ् । विराज भट्ट सुखद कम ब्याक गर्ने तयारीमा छन ।

चलचित्र ‘साङ्लो’ लाई विराज भट्ट आँफैले निर्देशन गरेका हुन । चलचित्रमा शिवम अधिकारीको लेखन ,मानकृष्ण महर्जनको छायांकन ,सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन रहेको छ् ।

चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट प्रदर्शनमा आउँदै छ् ।

Previous Post

आयो खुशीको ठाडो भाका, रिया र आनन्दले मर्काए कम्मर (भिडियो सहित)

Next Post

श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ

Next Post
श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ

श्रीलंकाका बिज्ञ रङ्गशालानिर्माणमा रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदानबिशेषज्ञ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal