Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता

रबिन राउत by रबिन राउत
१५ पुष २०७६, मंगलवार ०९:२७
in प्रदेश नं ३, मनोञ्जन
0
नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता
82
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा सम्पन्न भएको नेपाल ब्राईडल मेकअप-२०७६ मा सौन्दर्यकर्मी/मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट बिजेता बन्न सफल भएकी छिन । आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता-२०७६) को उपाधि उनले जित्न सफल भएकी हुन् ।

काठमाडौंमा सम्पन्न यस प्रतियोगितामा आफ्ना १२ प्रतियोगीलाई जित्दै मनिषा तामाङले उत्कृष्ट भएपबात रु. १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जित्न सफल भईन र रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकि छिन । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जित्न सफल भएका थिए ।

गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ, सौन्दर्यविद लक्ष्मी महत र सौन्दर्यबिद शर्मिला मुनिकार रहेका थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यबिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने कुरा उनि बताउछिन । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यबिद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा प्राधाप्यक डा. राजश्री श्रेष्ठले आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पुर्याउने र नेपाल सरकारले समेत माध्यमिक स्तर र उच्च शिक्षामा सौन्दर्य कोर्स राख्न लागेको बताईन् । कार्यक्रममा दर्जनौ सौन्दर्यकर्मी, मोडल तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । बिकिनिमा बर्षा (भिडियो सहित)

Next Post

"द" विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

Next Post
“द” विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

"द" विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal