Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तपाईको एक शेयरले कसैको जीवन बचाउन सक्छ ! मेरो श्रीमतीलाई बचाई दिनुहोस म छोरा छोरीलाई टुहुरो बनाउदीन भन्दै रुदै मिडियामा आए (मार्मिक भिडियो सहित)

रबिन राउत by रबिन राउत
८ पुष २०७६, मंगलवार ०९:०७
in देश, प्रदेश नं ४, भिडियो, समाचार, समाज
0
तपाईको एक शेयरले कसैको जीवन बचाउन सक्छ ! मेरो श्रीमतीलाई बचाई दिनुहोस म छोरा छोरीलाई टुहुरो बनाउदीन भन्दै रुदै मिडियामा आए (मार्मिक भिडियो सहित)
94
SHARES
410
VIEWS
Share on FacebookShare on Twitter

तलको भिडियो हेरी सके पछि सक्दो शेयर गरि सहयोगी मनहरु सम्म पुराउनु हुन् हामी हार्दिक अनुरोध गर्दछौ ।
बाग्लुंग कॉठेखोला गाउपालिका – ८ लेखानी निवासी राम प्रसाद कंडेलको बर्ष ३१ की श्रीमती गीता कंडेल (२ बच्चाको आमा) बिरामी भै उपचार गराउने क्रममा एक्कासी ब्लड क्यान्सर देखा परी हाल चितवनको भरतपुर क्यान्सर अस्पतालमा राखिएको छ।

ब्लड क्यान्सर जस्तो भयानक डरलाग्दो प्राणघातक रोगको उपचार गर्न निकै ठूलो धनराशि लाग्ने र निजको घरको अवस्था त्यति राम्रो नभएको हुदा निज बिरामी गीता कंडेलको जिवन रक्षाकालागि सम्पुर्ण नेपलिवासी / सहयोगी मनहरु सँघसस्थामा आबद्व महानुभाव, समाजसेवी, ब्यवसायी लगायत सबै महानुभावहरूमा सक्दो सहयोग गरिदिनु हुन हार्दिक बिनम्र अनुरोध पिडित गीता कंडेल का श्रीमान राम प्रसाद कंडेलले हामीलाई जानकारी गराउनु भयो ।

पक्कै पनि तपाई हाम्रो सानो सहयोगले पीड़ितको जिवन रक्षा हुनेछ भन्ने बिश्वास हामीले लिएका छौ ।
खाता : ०२९०५६८८६८००१८ (02905688680018) हिमालय बैंक बाग्लुंग ब्रान्च , रेशम लाल कंडेल

स्कटनेपालको पिडित संगको कुराकानीमा उहाको श्रीमानले सहयोगको अपिल गर्दै आफ्नो डारेक्ट फोन सम्पर्क पनि दिनु भएको छ । तलको भिडियो हेरी सके पछि सक्दो शेयर गरि सहयोगी मनहरु सम्म पुराउनु हुन् हामी हार्दिक अनुरोध गर्दछौ ।

Previous Post

सर्वाधिक हिट गीत “गल्कोटे ठिटो ” भिडियो सहित ।

Next Post

बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो असर

Next Post
बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो  असर

बिहीबार लाग्ने सूर्यग्रहणले कुन राशिलाई कस्तो असर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal