Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बराहमा वाईवाई मिस पर्सनालिटी (फोटो फिचर)

रबिन राउत by रबिन राउत
१ पुष २०७६, मंगलवार १२:५५
in प्रदेश नं १, फोटो फिचर, मनोञ्जन
0
बराहमा वाईवाई मिस पर्सनालिटी (फोटो फिचर)
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter


धरान र आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चल को फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ ।


छनोट कार्यक्रममा डा। सरुन कोइराला , बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन , सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल र सुरेश राई निर्णायक रहेका थिए ।


प्रतियोगीहरुको प्रश्न(उत्तरको शैली , भेषभुषा , आउटनलेज , टेबल म्यानर लगायतका कुरा हरु को आधारमा वाईवाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनोट गरिनेछ ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह (प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने
मिस पुर्वान्चल २०१९ को विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमेडिया , र मिस पर्सनालिटी, मिस बेस्ट कम्लेक्सन ,मिस इन्टलेक्चुअल लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।
फोटो फिचर :-

Previous Post

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

Next Post

मिसेस एण्ड मिस गुरुङ -२०२० को अडिसन पौष ४ गते हुँदै

Next Post
मिसेस एण्ड मिस गुरुङ -२०२० को अडिसन पौष ४ गते हुँदै

मिसेस एण्ड मिस गुरुङ -२०२० को अडिसन पौष ४ गते हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal