Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

रबिन राउत by रबिन राउत
१ पुष २०७६, मंगलवार १२:३५
in अन्य, प्रदेश नं १, फोटो फिचर, मनोञ्जन, समाचार
0
‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)
37
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ सिरहाको लहानमा फेशन शो हुने भएको छ। स्मार्ट टेलर्स र क्रियटिभ डान्स एकेडमी लहानको आयोजनामा “लहान स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट” हुने भएको हो । स्मार्ट टेलर्सका म्यानेजिङ्ग डाईरेक्टर मोहम्मद रजाबुल अन्सारीका अनुसार फेशन पारखीहरुको हब बन्दै गएको लहानमा उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि लहानमा स्मार्ट फेशन शो एण्ड म्युजिकल ईभेन्ट आयोजना हुन लागेको बताएका छन् ।

यसै बीच गएको सनिबार ईभेन्टको सफलता पुर्वक पहिलो अडिसन सम्पन्न भएको छ । अन्सारीको अध्यक्षता तथा लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोको प्रमुख आतिथ्यता सम्पन्न पहिलो अडिसनको जुरिको रुपमा कृष्ण कर्ण, विजय कुमार महतो, मोडल सुस्मिता श्रेष्ठ र दिशांत बुढाथोकी रहेका थिए ।

सम्पन्न पहिलो अडिसनमा ईभेन्टको मिडिया पार्टनरको रुपमा रहेका शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख र डिथ्री अनलाईनका संचालक तथा शोको अफिसियल फोटोग्राफर सुवास संकल्प श्रेष्ठ, डिजाइनर पिंक बुटिक गोलबाजर र स्मार्ट टेलर्स लहानका व्यवस्थापक, भिडियोग्राफर उदगार, क्रीयटिभ डान्स एकेडमी लहानका संचालक मोहन कर्ण, अतिथि सन्तोष राय, सरोज कर्ण, आशिष सिंह, ज्ञान महतो, गायक सरोज सन्त लगायत टिमका सदस्यहरु इन्दिरा श्रेष्ठ, सविना श्रेष्ठ, प्रियंका दास, स्वेता सेन, मोहम्मद राजा अन्सारी, ज्योति चौधरी र प्रति जयसवाल को उपस्तिथि रहेको थियो ।

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

पहिलो अडिसनमा १० जना युवा र २३ जना युवती गरि सहभागि जम्मा ३३ जना सहभागी भएका थिए । अडिसनबाट केही डाईरेक्ट सेलेक्ट भए भने अन्यलाई फाईनल तथा दोश्रो अडिसन सम्मका लागि पर्खाईएको छ । शोको दोस्रो अडिसन यहि मिति २०७६ पुस ९ गते बुधबार  बिहान ११ बजेदेखि ४ बजेसम्म क्रीयटिभ डान्स एकेडमीको हलमा हुन लागेको शो का कोर्योग्राफ़र सोनु कर्णले जानकारी दिएका छन् । र्याम्प वाल्क तथा आफ्नो कला देखाउन ईच्छुक युवायुवतीले तोकिएको मितीमा अडिसन दिन सकिने क्रीयटिभ डान्स एकेडमीका संचालक मोहन कर्णले जानकारी गराए ।

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)

मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट बन्चित र यस क्षेत्रको बारेमा विभिन्न जानकारी हासिल गरि व्यवसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने  मोहन बताउछन् । उक्त फेशन शोको लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

अडिसनमा छनोट भएका मोडलहरुलाई निःशुल्क र्याम्प वाल्क, मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने जनाइएको छ । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई विशेष ग्राहयता दिने जनाएको छ । फाइनलका लागि २५ देखि ३० जना सम्म युवायुवतिहरु लाई छनोट गरिने छ । फाईनल कार्यक्रम भने पौषको अन्तिम साता लाहानमै भब्य र सभ्य रुपले सम्पन्न गर्ने तयारी गरिरहेको आयोजकले बताए ।
फोटो फिचर :-

‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)
‘लाहान स्मार्ट फेसन शो’को पहिलो अडिसन सम्पन्न, दोश्रो अडिसन पौष ९ गते हुँदै (फोटो फिचर)
Previous Post

गायक रोम लामा ब्लेन्देन को "स्याङ्जाब्राकी युङ्बइ प्लेङ" म्हेंदोमाया गित को भिडियो सार्बजानिक |

Next Post

बराहमा वाईवाई मिस पर्सनालिटी (फोटो फिचर)

Next Post
बराहमा वाईवाई मिस पर्सनालिटी (फोटो फिचर)

बराहमा वाईवाई मिस पर्सनालिटी (फोटो फिचर)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal