Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा

खगेन्द्र बराल by खगेन्द्र बराल
३० मंसिर २०७६, सोमबार १२:०४
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा
10
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ । गत बिहीबार सार्वजनिक भएको गीतलाई चार दिन मै १४ लाख बढिले हेरिसकेका छन् ।

गीतलाई ८० हजारले लाईक गरेका छन् भने करिब ९ हजारले प्रतिक्रिया दिएका छन् । गीतलाई अधिकांशले मन पराएका छन् ।

चलचित्रको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’मा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । भिडियो हेनुहोस तल्ल

नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा खिचिएको गीतको भिडियोमा पल र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । सात दिन लगाएर खिचिएको रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ ।

Previous Post

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक

Next Post

स्व.दिपक र केशवलाई एकै ठाउँमा दर्जनौं फिल्मकर्मीको श्रद्धाञ्जली (भिडियो सहित )

Next Post
स्व.दिपक र केशवलाई एकै ठाउँमा दर्जनौं फिल्मकर्मीको श्रद्धाञ्जली (भिडियो सहित )

स्व.दिपक र केशवलाई एकै ठाउँमा दर्जनौं फिल्मकर्मीको श्रद्धाञ्जली (भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal