Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

खगेन्द्र बराल by खगेन्द्र बराल
३० मंसिर २०७६, सोमबार ०४:४८
in प्रदेश नं ३, समाचार
0
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। हिजो (आइतबार) साँझ कीर्तिपुरमा आफन्त भेटेर फर्कदै गर्दा भट्टराई अकस्मात बेहोस भएपछि उनलाइ चावहिल स्थित ओम अस्पताल पुर्याउने क्रममा अस्पताल पुग्नु अगिनै निधन भैसकेको अस्पताल स्रोतले जनाएको छ। 

भट्टराईको निधनको कारण भने अस्पतालले खुलाएको छैन।पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने अस्पताल श्रोतको भनाइ  छ।  

भट्टराईको शवलाई सोमबार टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने श्रोतले जनाएको छ। निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने कर्मयोद्धा, देवरबाबु, ब्रासलेट, पाहुना, छोडी गए पाप लाग्ला लगायतका चलचित्र निर्माण गरेका थिए।  उनी ८ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए।

Previous Post

हामीले महिलाहरु गर्भवती भएको कुरा त थाहा पाई नै राखेका छौँ । र देखिरहेका पनि छौँ । तर भारताको उत्तर प्रदेशमा एक युवक गर्भवति फेला परेका छन्

Next Post

आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल... || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

Next Post
आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल… || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

आइतबारदेखि शुरु भयो रङशालामा ठेला पसल... || धुर्मुस सुन्तली फाउन्डेसन || (फोटो फिचर)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal