Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साइक्लिङ ः दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१९ मंसिर २०७६, बिहीबार २०:२२
in खेलकुद, देश, फोटो फिचर, समाचार
0
साइक्लिङ ः दोश्रो दिन पनि नेपाल दोहोरो स्वर्ण
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १९ गते ।

सागअन्तर्गत साइक्लिङको दोश्रो दिन पनि नेपालले दुई स्वर्ण जितेको छ । पहिलो दिन बुधबार डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो । डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले पहिलो दिन नेपाललाई स्वर्ण दिलाएका थिए ।

गोकर्णस्थित सहिद पार्कमा भएको पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जिते । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरे । पदक क्लिन स्विप गर्ने क्रममा नेपालले रजत र कांस्य पनि हात पा¥यो । १ घण्टा १९ मिनेट ४० सेकेन्डमा राजीव राई दोश्रो तथा १ घण्टा २१ मिनेटमा ओकश वज्राचार्य तेश्रो भए ।

महिलातर्फ १६ किलोमिटरमा दूरी नेपालकी लक्ष्मी मगर पहिलो भइन्् । लक्ष्मीले १ घण्टा २० मिनेट २० सेकेन्ड समय खर्चिन्् । नेपालकै उषा खनाल (१ घण्टा ३५ मिनेट ५२ सेकेन्ड) दोश्रो तथा भारतकी प्रणिता प्रफुल (१ घण्टा ३६ मिनेट २९ सेकेन्ड) मा तेश्रो भए ।

Previous Post

सुटिङ ः १० मिटर एयर राइफल र ५० मिटर राइफल थ्री पोजिसनमा भारतलाई

Next Post

फिल्म ‘प्रेम गीत ३’मा नायक प्रदिप खड्काको बाल्यकाल यस्तो देखिए

Next Post
फिल्म ‘प्रेम गीत ३’मा नायक प्रदिप खड्काको बाल्यकाल यस्तो देखिए

फिल्म ‘प्रेम गीत ३’मा नायक प्रदिप खड्काको बाल्यकाल यस्तो देखिए

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal