Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ मंसिर २०७६, सोमबार १६:४९
in खेलकुद, देश, प्रदेश नं ४, समाचार
0
दक्षिण एसियाली खेलकुदः लनटेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलमा
7
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

दक्षिण एसियाली खेलकुद अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्् ।

सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वार्टरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले ३–० को सहज जित निकालेको हो । पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए ।

त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए । पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले । अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाल्दै डबल्स अगावै नेपाललाई सेमिफाइनलमा पु¥याए ।

डबल्समा नवीन पाइजा र प्रदीप खड््काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए ।

अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ ।

पुरुष तर्फ भुटान पनि सेमिफाइनलमा पुग्यो । भुटानले माल्दिभ्सलाई ३–० ले नै हरायो । सिंगल्सतर्फ पेमा नोर्बुले अबदुल्ला फजिललाई ७–६(५), ५–५ (रिटायर्ड) को सेटमा हराए ।

त्यस्तै तान्डिन वाङ््चुकले इग्नाज मन्सुरलाई ६–२ र ६–४ ले हराए ।

डबल्समा निदुप ग्याछेन र पेमा नोर्बुको जोडीले नाजिफ हुसेन र इग्नाज मन्सुरको जोडीलाई ४–६, ६–४ र ७–६(३) ले हराए । भुटानले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानले श्रीलंकालाई २–१ ले हरायो । सिंगल्सतर्फको पहिलो खेलमा अइसम उल हक कुरेसीले शर्मल दिसानायकेलाई ६–७(५), ६–४ र ६–४ ले हराए । दोस्रो सिंगल्समा श्रीलंकाका दिनेश कान्तन थरंगराजले अकिल खानलाई ६–१ र ६–० ले हराउँदा बराबरी भयो ।

डबल्सतर्फ भने मुहम्मद अबिद र मुजामिल मुर्ताजाको जोडीले सुरेन बालाचन्द्रन र निलाविरा चतुर्या डानिदुको जोडीलाई ६–३ र ६–३ ले हराएपछि पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो ।

महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे । नेपालले माल्दिभ्सलाई ३–० ले हरायो । सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन्् । अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन्् ।

डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ््गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन्् ।

श्रीलंकाले बंगलादेशलाई ३–० ले हरायो । अनिका सिनेभिरत्नेले जरिन सुल्ताना जोलीलाई ६–२ र ६–३ ले हराइन्् । त्यस्तै अञ्जलिका कुरेराले रिन्भी अक्थर तृप्तीलाई ६–० र ६–१ ले हराइन्् । डबल्सतर्फ अलाना सेनेभिरत्ने र रुक्सिका विजसुर्यको जोडीले इशिता अफ्रोस र सुस्मिता सेबको जोडीलाई ६–३ र ६–१ ले हराए ।

टेबलटेनिसको सेमिफाइनल नजिक नेपाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट््समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ। लैनचौर स्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३(१ सेटको जित हात पारेको हो। अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ। नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए। आजै भएको खेलमा भारतले पाकिस्तान र बंगलादेशमाथि जीत हात पारेको छ। दुवै खेलमा भारतले ३(० को सोझो सेटमा जित हात पार्यो। भारत सेमिफाइनलमा पुगिसकेको छ। यस्तै श्रीलंकाले यसअघि भएको पहिलो खेलमा माल्दिभ्स लाई ३(० को सोझो सेटमा पराजित गरेको थियो। महिलातर्फ नेपाली टोली महिला तर्फ आज भएको खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३(० कै सेटमा पराजित गरेको छ। यता श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३(१ को सेटमा पराजित गरेको छ। भारत महिला तर्फपनि सेमिफाइनलमा पुगिसकेको छ। महिला तर्फ नेपाली टोलीले श्रीलंकासँग ३(० सेटमा पराजित भएको छ। नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ। मंगलबार बिहान लिग चरणकम बाँकि खेल हुनेछन्् भने सेमिफाइनल दिउँसो १स्३० बजे सुरु हुनेछ । यस्तै टिम इभेन्ट महिला र पुरुष मंगलबार ४ बजे फाइनल हुनेछ ।

Previous Post

साग गल्फ मंगलबार देखि

Next Post

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

Next Post
तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal