Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

उद्योग दिवसमा बाँकेका साना उद्योगी सम्मानित

रबिन राउत by रबिन राउत
९ मंसिर २०७६, सोमबार ०८:०४
in समाचार
0
उद्योग दिवसमा बाँकेका साना उद्योगी सम्मानित
8
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ०९ मंसिर । उद्योग र पुर्वाधार , समृद्धिको आधार भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योगको आयोजनामा नेपालगन्जमा आज चौथो उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा भएको कार्यक्रममा बाँकेका घरेलु तथा साना उद्योगीहरु सम्मानित समेत भएका छन् । उद्योग दिवशको अवसरमा सम्मानित हुनेमा मधु खड्का, रामजि शाह, लक्ष्मी कुमारी शाह, सन्तराम बुढा, नविन बेकरी उद्योग, सरिता थापा र माया प्याकुरेल रहेका छन् ।

जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, बाँके जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली , घरेलु तथा साना उद्योग महासघं बाँकेका अध्यक्ष समर बहादुर खत्री , पुर्व अध्यक्ष जिवनाथ सापकोटा लगायतको सहभागिता रहको थियो । कार्यक्रम कार्यलयका निमित्त प्रमुख उजिर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

‘भिडमा’ पल र स्मृतीको प्रेम ( भिडियो )

Next Post

मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग

Next Post
मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग

मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal