Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तीन करोडको लगानीमा निदान डाइग्नोष्टिक हेल्थ केयर सन्चालनमा (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ मंसिर २०७६, शुक्रबार १३:०७
in देश, प्रदेश नं ५, भिडियो, समाचार, स्वास्थ्य
0
तीन करोडको लगानीमा निदान डाइग्नोष्टिक हेल्थ केयर सन्चालनमा (भिडियो सहित)
446
SHARES
304
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज – मंसिर ६ नेपालगञ्ज पासाङ्गल्हामुरोडमा रहेको निदान डाइग्नोष्टिक हेल्थ केयर प्रालि शुक्रवारदेखि पूर्णरुपमा सन्चालनमा आएको छ । तीन करोडको लगानीमा सुरु भएको निदान डाइग्नोष्टिक हेल्थ केयर प्रालिको नेपालगञ्जका मेयर डा. धवल शम्सेर राणाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

निदान डाइग्नोष्टिक सेन्टर नेपालगञ्जकै अत्याधुनिक सुविधा सम्पन्न भएको सन्चालक शिशिर सापकोटाले बताए छन् । निदान सम्बन्धित क्षेत्रमै सक्रिय रहेका युवाहरु मिलेर उक्त डाइग्नोनिष्टक सेन्टर निर्माण गरेका हुन ।

उद्घाटनका क्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले नेपालगन्ज उपमहानगरपालिकाको तीन सय बढी कर्मचारीको फुल बडि चेकअपको लागी निदान संग सहकार्य गर्ने प्रतिवद्द्ता ब्यक्त गरेका छन् ।

अन्र्तराष्ट्रियस्तरमा मान्यता पाएको प्रयोगशालाका बिभिन्न उपकरणहरु र प्रविधिबाट बिरामीको बिभिन्न हार्मोन, भिटामिन, क्यान्सर, कल्चर सहित नियमित स्वास्थ्य परीक्षण गरिने सापकोटाले बताए । सन्चालनको अवसरमा बिशेष छुट समेत दिइएको छ ।

Previous Post

चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै , रुसी राष्ट्रपति पुटिन नेपाल आउँदै

Next Post

साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न

Next Post
साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न

साईबर अपराधबाट बच्नको लागि प्रविधिको सही सदुपयोग गरि मात्र सामाजिक सन्जालमा आफनो विचार राख्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal