...
Friday, October 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर

रबिन राउत by रबिन राउत
November 3, 2019
in समाचार
0
लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर
313
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

खगेन्द्र दाहाल, नेपालगन्ज १७ कार्तिक ।

तिन महिना अघि लुगा सिउन भ्याई नभ्याई थियो दिना परियारलाई । दिनाको हात परेपछि कपडा विग्रदैन भन्ने विस्वास उनले दिलाईसकेकी थिइन । २४ वर्षकी दिनाले कपडा सिलाई गरेरै घर खर्च चलाउने गरेकी थिइन । उनका दाई गणेस बैदेशिक रोजगारीमा ओमानमा छन । दाईले कमाएर पठाएको पैसा केहि भएपनि जम्मा भएको थियो । एक्कासी दिना विरामी परिन् । उनको उपचार सुरुमा नेपालगन्ज शिक्षण अस्पतालमा चल्यो । नेपालगन्जमा ७ दिन सम्म आइसियुमा राख्दा समेत डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । रोग पत्ता नलागेपछि नेपालगन्ज शिक्षण अस्पतालले उपचार गर्न नसक्ने भनेर काठमाडौ पठायो । दिनालाई काठमाडाकोै विर अस्पतालमा पु¥याइएको थियो । दश दिन विर अस्पतालमा राखियो तर विरामी दिनाको अवस्थामा सुधार आएन ।

उनलाई झन झन विरामीले च्याप्दै गयो तर रोग पत्ता भने विर अस्पतालले पनि लगाउन सकेन । अस्पतालले पनि हामी उपचार गर्न सक्दैनौ भनेपछि अहिले काठमाडौकै मनमोहन अस्पतालले उनको फोक्सोमा क्यान्सर रोग भएको पत्ता लगायो । अन्त्यमा आएर फोक्सोमा क्यान्सर भएको थाहा भएपछि उनको घरमा रुवाबासी नै चलेको छ । तिन महिनाको अवधिमा उनको उपचारको लागी ३ लाख भन्दा बढि खर्च भैसकेको छ । सामान्य परिवार रहेको दिनाको उपचार गराउन अहिले आर्थिक अभाव भएको छ । फोक्सोमा क्यान्सर भएपछि उनको उपचारमा थप धेरै आर्थिक रकम चाहिने भएकाले दिनाले आफ्नो जिवन बचाइदिन आग्रह गरेकी छन । क्यान्सर पिडित दिना परियारले आफु निको भए पुनः लुगा सिउने व्यवसाय गर्ने इच्छा व्यक्त गरिन । उनलाई अहिले काठमाडौमा बुवा र भाईले रेखदेख गरिरहेका छन भने आमाले घर र पसल हेरिहहेकी छन ।

Previous Post

र्यापर भिटेनले गाए चलचित्र ‘सरौतो’ को लागि गीत

Next Post

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

Next Post
मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-

© 2019 Bageshwori News | Developed by Webpal Nepal