...
Wednesday, October 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

घाइते कृष्ण दासको उपचारमा हेल्प मधेशीको सहयोग

अन्जान गुभाजु by अन्जान गुभाजु
October 3, 2026
in प्रवास, संघ, समाचार, समाज
0
घाइते कृष्ण दासको उपचारमा हेल्प मधेशीको सहयोग
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । महोत्तरी गाउँपालिका–३ मडई निवासी राम दिनेश दासका छोरा कृष्ण दासको उपचारका लागि हेल्प मधेशी साउदी अरबले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

केही दिनअघि रुखमा चढेर हाँगा काट्ने क्रममा अचानक लडेर इँटाको पर्खालमुनि खस्दा गम्भीर घाइते भएका दासको उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो।

पीडितको अवस्थालाई ध्यानमा राख्दै हेल्प मधेशी साउदी अरबका अध्यक्ष श्याम कुमार महत्तोको पहलमा उपचारका लागि सहयोग उपलब्ध गराइएको हो। सहयोग रकम हेल्प मधेशी नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष संजय कुमार यादव, धनुषा जिल्ला अध्यक्ष राजेन्द्र कुमार यादव तथा स्थानीयवासीको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको जनाइएको छ।

हेल्प मधेशीले समस्यामा परेका तथा आर्थिक रूपमा विपन्न व्यक्तिको उपचार तथा मानवीय सहयोगमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। गम्भीर अवस्थामा रहेका कृष्ण दासको उपचारका लागि थप सहयोग आवश्यक रहेकाले परिवारले इच्छुक व्यक्ति तथा संघ–संस्थालाई सहयोग गर्न आग्रह गरेको छ।

Previous Post

पर्वत समाज साउदी अरबको तदर्थ समिति गठन ,संयोजकमा सापकोटा

Next Post

साउदी अरबमा नेपाली श्रमिकका समस्या गम्भीर, १५४ जनाको मृत्यु र ४१९ जना कारागारमा

Next Post
साउदी अरबमा नेपाली श्रमिकका समस्या गम्भीर, १५४ जनाको मृत्यु र ४१९ जना कारागारमा

साउदी अरबमा नेपाली श्रमिकका समस्या गम्भीर, १५४ जनाको मृत्यु र ४१९ जना कारागारमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal