Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने

अन्जान गुभाजु by अन्जान गुभाजु
२१ भाद्र २०८३, आईतवार २२:२५
in प्रवास, समाचार, समाज, स्थानीय सरकार
0
साउदीस्थित नेपाली दूतावासमा भदौ २२ गते शोक सभा हुने
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

रियाद, साउदी अरेबियानेपाली राजदुतावास, रियाद साउदी अरेबियाले भोटेशी तथा त्रिशुली नदीमा आएको बिनासकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक सभा आयोजना गर्ने भएको छ।

गत २०८३ भदौ १० गते आएको प्राकृतिक विपत्तिमा परी दिवङ्गत भएकाहरूको १३ औं दिनको पुण्यतिथि (भदौ २२ गते) मा नेपाल सरकारले राष्ट्रिय शोकको घोषणा गरेसँगै राजदुतावासले उक्त दिन शोक सभा आयोजना गर्न लागेको हो।

विपदमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि दूतावासले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम विवरण:कार्यक्रम: शोक सभास्थान: नेपाली राजदुतावास परिसर, रियादमिति र समय: २०८३ भाद्र २२ गते, साँझ ६:०० बजेउक्त कार्यक्रममा सहभागी हुन चाहने महानुभावहरूले आफ्नो नाम WhatsApp No. +966535692658 मा पठाउन दूतावासले सूचित गरेको छ।

Previous Post

बाढीपीडितका लागि हेल्प मधेशी साउदी अरबद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

Next Post

बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

Next Post
बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

बाढीपीडितका लागि एनआरएनए साउदीद्वारा १४ लाख ६६ हजार ९७५ रुपैयाँ सहयोग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal