Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

११ वर्षीया नुवाकोटकी दिपश्री तामाङले चीनमा जितिन् १ रजत र २ कास्य पदक

अन्जान गुभाजु by अन्जान गुभाजु
१४ श्रावण २०८३, बिहीबार १७:३९
in खेलकुद, देश, समाचार, समाज
0
११ वर्षीया नुवाकोटकी दिपश्री तामाङले चीनमा जितिन् १ रजत र २ कास्य पदक
15
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट, साउन १४ — नुवाकोटको किस्पाङ गाउँपालिका–३, काउलेकी ११ वर्षीया तेक्वान्दो खेलाडी दिपश्री तामाङले चीनमा आयोजित हाइनान बिच कप अन्तर्राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि १ रजत तथा २ कास्य पदक जित्न सफल भएकी छन्।

प्रतियोगितामा दिपश्रीले केरुगी विधामा रजत पदक तथा पुम्से र जम्प रोप विधामा समान एक–एक कास्य पदक जित्दै सानै उमेरमै अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाएकी हुन्।

हाल काठमाडौंको ठुलोभर्याङस्थित लायन मार्सल आर्ट तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणरत दिपश्री सानै उमेरदेखि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रतिभाशाली खेलाडी हुन्।

निरन्तरको मेहनत, अनुशासन र प्रशिक्षणका कारण उनले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो क्षमता प्रमाणित गर्न सफल भएकी छन्।

११ वर्षको उमेरमै हासिल गरेको यो उल्लेखनीय सफलताले किस्पाङ गाउँपालिका–३, काउलेसहित समग्र नुवाकोट जिल्लालाई गौरवान्वित बनाएको छ।

दिपश्रीको उपलब्धिप्रति खेलकर्मी, प्रशिक्षक, स्थानीयवासी तथा शुभेच्छुकहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

क्याप्टेन विजय लामा: “चालक राष्ट्रको मेरुदण्ड हुन्” — स्वतन्त्र चालक संघ नेपालको केन्द्रीय कार्यालय उद्घाटन

Next Post

रियादमा रचना रिमालको सांगीतिक धमाका भोलि, साउदीका नेपाली उत्साहित | ( फोटो सहीत )

Next Post
रियादमा रचना रिमालको सांगीतिक धमाका भोलि, साउदीका नेपाली उत्साहित | ( फोटो सहीत )

रियादमा रचना रिमालको सांगीतिक धमाका भोलि, साउदीका नेपाली उत्साहित | ( फोटो सहीत )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal