Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

थारु संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

रबिन राउत by रबिन राउत
१६ माघ २०८२, बिहीबार १५:४४
in प्रदेश नं १, भिडियो, मनोञ्जन
0
थारु संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

थारु संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘बहौरिया’ को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गायिका सोनु कुश्मीको सुमधुर स्वर रहेको यस गीतमा चर्चित संगीतकार विकास चौधरीको शब्द र संगीत रहेको छ। सार्वजनिक गीतलाई तुलसी घिमिरे (समर्पण) ले कोरियोग्राफी गरेका हुन्। 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू परशुराम चौधरी, रेणु चौधरी, पुनम चौधरी, वीर चौधरी र ममता चौधरीको अभिनय रहेको छ। परशुराम चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रलाई सन्दीप मोटेले छायांकन र सम्पादन गरेका छन्।  रिसन चौधरी, खुस्बु चौधरी र रक्षा चौधरीको निर्माणमा बनेको चलचित्रले थारु कला, संस्कृति र मौलिकतालाई पर्दामा उतार्ने प्रयास गरेको छ।

Previous Post

प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वरमा चलचित्र ‘शिवांश’ को ‘शिव ताण्डव’ गीतमा

Next Post

'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज

Next Post
‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज

'मिस्टर एण्ड मिस लिटिल पूर्वेली' को दोस्रो संस्करण सम्पन्न ,आर्यक र योदिनलाई विजेताको ताज

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal