Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै

Nepalok by Nepalok
११ पुष २०८०, बुधबार १९:५२
in पत्रपत्रिका, प्रदेश नं ६, फोटो फिचर, मनोञ्जन, समाचार
0
चर्चित लोकदोहोरी गायीक ज्योतीले जिस्कीदै गीत गाएपछी दर्शक भए लठ्ठै
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ः चर्चित लोक दोहारी गायीका ज्योती मगरले आई लभ यू सोल्टी भनेपछी नेपालगन्ज महोत्सवका दर्शक लठ्ठै भएका छन् । छैठौं नेपालगन्ज महोत्सवको सातौं दिन महोत्सवमा ज्योतीले जिस्काउदै ‘तलपनि पिरालो माथि पनि पिरालो चोरी खान पल्केको त्यो सेक्सी बिरालो’ बोलको गीत गाएपछि नेपालगन्जका दर्शक मसक्कै भएका थिए ।


‘कान्छी मुसुक्कै पैसा भुसुक्कै, खोली भित्र पानी चोली भित्र जवानी, सुर्खेत बुलबुल जाउला नाचौला मादलको तालैमा, नाकको फुलि कानैमा झुम्काना यसै काहा पाइन्छ र उम्कन उइ मुलाको सिन्की उइ मुलाकी चाना, तलपनि पिरालो माथि पनि चोरी खान पल्केको त्यो सेक्सी बिरालो, जाले रुमाल सोल्टीलाई बैना भो, चान चुने त काहा होला र जिमल बाउकी छोरी अधेरी मा लाको माया काली छैन गोरी’ लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको छ ।

गायीका ज्योतीको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । ज्योतीले जिस्काउदै आई लभ यू सोल्टी भनेर गीत गाएपछि महोत्सवका दर्शक झन् बढी झुमी झुमी नाचेका थिए । ज्योतीले करिब दर्जन बढि आफ्ना र्चिर्चत चर्चित गित गाएर महोत्सवमा सहभागी दर्शक महोत्सव स्थलमा बस्न बाध्य बनेका थिए ।

गायक तथा उद्घोषक दिपु मगरको प्रस्तुतीमा पनि दर्शक निकै रमाएका थिए ।
यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुती रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो ।

उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र मोडल बिजय पुनले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायक कुलेन्द्र बि.क, गायक श्रीनिवास थारु, गायिका रुपा घर्ति मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Previous Post

पुस्कल शर्माको चर्चित गीतमा झुमे नेपालगन्ज महोत्सबका दर्शक

Next Post

‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

Next Post
‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal