Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘जुलेबी’ को ‘आज मन’ बोलको गीत सार्वजनिक

रबिन राउत by रबिन राउत
२५ श्रावण २०८०, बिहीबार १९:२९
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘जुलेबी’ को  ‘आज मन’ बोलको गीत सार्वजनिक
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रमा समाबेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर र कोशीश क्षेत्री र केतन क्षेत्रीको शब्द तथा संगीत रहेको छ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक गणेश देव,निर्माता आभा नेपाल कार्यकारी निर्माता नबिन भट्ट कलाकारहरु सुरक्षा भट्टराई,सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित लगायत चलचित्रका टिम साथै बाक्लो संचारकर्मीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक गणेश देव पाण्डेले भने ”चलचित्रका पात्रहरुलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ। ‘जुलेबी’ लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो। ”

कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले रत्नपार्कको वरिपरी कथा घुम्ने र फरक फरक कथामा काम गर्ने निर्देशक गणेश देव पाण्डेसंग काम गर्दा मजा आएको अनुभव सुनाइन्।  ”यस्तो कथामा धेरै चलचित्र बन्दैनन् , हाम्रो समाजले हेर्ने दृस्टीकोणले फरक भएको तर उहाँहरु (यौनकर्मी) सुन्दर लाग्ने व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको आफ्नै कथा ब्यथा छन् ” उनले थपिन्।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्रलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।

Previous Post

मिश्रा गुरुङको नयाँ गजल ‘फूलको धारले’ सार्वजनिक

Next Post

किरण र अस्मिताले ल्याए 'मेरो कथाको' ( भिडियो )

Next Post
किरण र अस्मिताले ल्याए ‘मेरो कथाको’ ( भिडियो )

किरण र अस्मिताले ल्याए 'मेरो कथाको' ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal