सार्वजनिक भएको गीतमा सार्वजनिक गीतमा अस्मिता अधिकारी र आशिस अविरलको आवाज रहेको छ् भने गीतमा एकनारायण भण्डारीको शब्द र आयक आशिसको संगीत रहेको छ।
‘काले केटाले’ बोलको भिडियोमा एलेक्स विश्वकर्मा सँग अभिनेत्रीहरू वर्षा राउत र स्वस्तिमा खड्काले फिचर्ड छ्न भने चलचित्रका मुख्य कलाकार पनि देखिएका छन ।
चलचित्र ‘ऐँचो पैँचो’ लाई निर्देशनमा तयार भएको भने । वर्षा राउत र स्वस्तिमा खड्काको साथमा मुकुन भुषाल, सुशील सिटौला, राजाराम पौडेल, कोसिस क्षेत्री, रवीन्द्र झा, बुद्धि तामाङ, सरिता गिरि लगायतका कलाकारको अभिनय रहेको छ।
भदौ १४ गते बाट चलचित्र ‘ऐँचो पैँचो’ रिलिजमा आउँदै छ ।

>









Discussion about this post