Date
शनि, अशोज ३, २०८३
Sat, September 19, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज ( भिडियो )

रबिन राउत by रबिन राउत
१८ असार २०८०, सोमबार १२:२८
in भिडियो, मनोञ्जन
0
गायक दीपक बज्राचार्यको ‘एक्लो’ गीत रिलिज ( भिडियो )
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु भएका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज ‘प्रोजेक्ट नजिक’ सहित आएका छन्  ।
नयाँ र केहि पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ  शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउन लागेका र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा ‘प्रोजेक्ट नजीक’ लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा रहेका गायक बज्राचार्यले एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत ‘एक्लो’ हालै रिलिज गरेका छन्  भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिनेछ ।

के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट ( अनप्लग लाइभ )
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजीक मोमेन्ट ( मिट एण्ड ग्रीट  )
आफ्नो  दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।

३.  इ डी एम सेसन (अपबिट कन्सर्ट )
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पुराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन ।

प्रोजेक्ट नजीकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शक बीच निकटता ल्याउनु रहेको गायक दीपक बज्राचार्यले बताए  ।

Previous Post

अस्ट्रियाबाट गायक निप्पोन लामाले ल्याए 'आँखाले' ( भिडियो )

Next Post

बविना भट्टराईको स्वर÷संगितमा “तिमी नमर्नु है” गीत सार्वजनीक

Next Post
बविना भट्टराईको स्वर÷संगितमा “तिमी नमर्नु है” गीत सार्वजनीक

बविना भट्टराईको स्वर÷संगितमा “तिमी नमर्नु है” गीत सार्वजनीक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal