Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

रबिन राउत by रबिन राउत
६ असार २०८०, बुधबार ११:४५
in मनोञ्जन
0
सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। पछिल्लो समय नेपाली गीत संगीतको एल्बम निकाल्ने प्रचलन निकै नै कम भएको छ। बेला बेला गीति संग्रह निकाल्ने श्रस्टाहरु पनी छन्। संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम सार्वजनिक गरेका छन्। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो। सार्वजनिक एल्बममा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ। सार्वजनिक एल्बममा ५ वटा गीत समाबेश छ। ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ।

‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ। ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। कता गयो त्यो बैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन रहेको छ। ‘तिमि संगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्।

कार्यक्रममा एल्बममा समाबेश दुइ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन्।

Previous Post

धरानमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मान र मानपदवी

Next Post

पुष्प र समिक्षा अभिनित शेखरको 'म त एउटा दिल दुखेको मान्छे' ( भिडियो )

Next Post
पुष्प र समिक्षा अभिनित शेखरको ‘म त एउटा दिल दुखेको मान्छे’ ( भिडियो )

पुष्प र समिक्षा अभिनित शेखरको 'म त एउटा दिल दुखेको मान्छे' ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal