Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरानमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मान र मानपदवी

रबिन राउत by रबिन राउत
३ असार २०८०, आईतवार १२:२२
in प्रदेश नं १, फोटो फिचर, मनोञ्जन
0
धरानमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मान र मानपदवी
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

धरानमा याक्थुङ चलचित्रकर्मीहरुलाई अभिनन्दन,सम्मान मानपदवी याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीद्वारा ३ जना याक्थुङ चलचित्रकर्मी हरु लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , नबिन सुब्बा र सुरज सुब्बा नाल्वोलाई सम्मानित भएका छन । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित ‘याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८०’ को अवसरमा चर्चित फिल्म नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन गरिएकोछ ।

यसैगरी हालपनी प्रदर्शनरत ५१ औ दिन मनाएको सफल चलचित्र जारी का लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ग र चलचित्र लेखक तथा सुपरहिट चलचित्र फिल्म सायद, बाटोमुनिको फुल,बितेकापल का निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्डद्वारा सम्मानित गरिएकोछ । याक्थुङ कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रमार्फत बिश्वसामु पुर्याएको र आदिवासी जनजाती चलचित्रहरु लाई नेपाली चलचित्र बजारमा चिनाउन अथक् प्रयास गरेर सफल भएकोले उहाहरुलाई सम्मान गरिएको याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नविन मेन्याङ्बोले जानकारी दिए । यसैगरी उत्सबको अवसरमा बिगत चार दशक देखी मोफसलमै रहेर चलचित्र क्षेत्रमा निरन्तर लागिरहेका कलाकार प्रेम सुब्बालाई ‘याक्थुङ बरिष्ठ कलाकार’ पदबाट र किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’ पदवीबाट सुशोभन समानित गरिएकोछ ।

प्रेम सुब्बा र किशोर सुब्बालाई नगद सहित सम्मान गरिएको हो । सम्मानित हरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघा र कार्यक्रमका सभापती नबिन मेन्याङ्बोले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी धरान उप महानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले याक्थुङहरु कला,भाषा,साहित्य र संस्कृतिलाई चलचित्रको पर्दामा बाहिर ल्याएको भन्दै धन्यवाद दिए । कला,भाषा,साहित्य र संस्कृतिलाई अझ बढी प्रभावकारी रुपमा पर्दामा उतार्ने दायित्व याक्थुङ चलचित्रकर्मीहरुको भएको निरन्तर लाग्न जोड दिए । आफ्नो समुदायको कला,भाषा,साहित्य र संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी बहन गर्न यस्ता संघ संस्थाहरुकै भएकोले एकताबद्द भएर लाग्न आग्रह गरे । देशैभरीका याक्थुङ चलचित्रकर्मीहरु एक भएर अबको मार्ग कस्तो बनाउने भने छलफल र चिन्तन गर्नुस् यो योगदान हाम्रो समुदायको मात्र नभएर राष्ट्रकै हुने बेघाले जिकिर गरे । असार २ र ३ गते दुइदिन चल्ने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र भएको थियो ।

भव्य रुपमा उदघाटन भएको खुल्ला शत्रको उदघाटनमा च्याब्रुङ सहित सांस्कृतिक झाकी यालाङ , केलाङ , हाक्पारे , बिजुवा प्रदर्सन , विभिन्न गायक गायिकाको प्रस्तुति रहेको थियो । पहिलो शेसन समाप्त भएपछी दोस्रो सेशनमा याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया कार्यक्रम समेत आयोजना भएको थियो । अन्तरकृया कार्यक्रममा अभिनन्दित नबिन सुब्बा र सम्मानित द्वय उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बोले याक्थुङ चलचित्रको बारेमा बोलेका थिए । अन्तरकृया कार्यक्रमको सहजीकरण इकक्षा मादेनले गरेकी थिइन । राष्ट्रिय महाधिवेशन – २०८० को अन्तिम दिन अर्थात असार ३ गते बन्दशत्र हुनेछ । बन्द शत्रमा १०० जना याक्थुङ चलचित्रकर्मीहरुको उपस्थिती रहने र यही बाट नयाँ नेतृत्व चयन हुने अध्यक्ष नबिन सुब्बा मेन्याङ्बोले जानकारी दिए ।

Previous Post

सकियो 'तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव', १ सय ५ जनालाई सम्मान

Next Post

सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

Next Post
सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

सुनिल मास्केको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal