Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७९, शनिबार १९:१२
in भिडियो, मनोञ्जन
0
अमेरिकामा बन्यो म्युजिकल सर्ट फिल्म इन्डलेस
18
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ६ फागुन
एउटी युवती आफ्नो प्रेमीसँग छुटेर अमेरिकाको ओहायोबाट नेपाल आउँछिन् । काठमाडौंबाट पोखरा जाने क्रममा उनको यती एयरको जहान दुर्घटनामा निधन हुन्छ । उनीसँगै सो दुर्घटनामा ७२ जनाको ज्यान जान्छ । यो दृष्य समाचारमा हेर्दा उनका प्रेमीले आफुलाई सम्हाल्न सक्दैनन् ।
यसरी गत महिना ७२ जनाको ज्यान गएको बिमान दुर्घट्नामा प्रेमिका गुमाएको विषयलाई छोटो चलचित्रको रुपमा उएटा गीतको भिडियोमा उतारिएको छ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा यो भिडियो तयार गरिएको हो । इन्डलेस (ट्रु लभ नेभर डाइस्, अनन्त)नामक सर्ट फिल्म शैलीको (म्युजिक भिडियो) सेतो कुर्ता रातो सारी गीतमा बनाईएको छ । यसलाई ओएसआर डिजीटल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ ।
गीतको सुुरुमा भिडियोमा प्रेमी प्रेमिकाको अथाह प्रेम देखाईएको छ । अन्त्यमा प्रेमिका नेपाल आउँदा जहाज दुर्घटनामा ७२ जना सहित उनको निधन भएको दुःखद घटनासँगै भिडियो सकिन्छ । प्रेमिकालाई गुमाउँदा पनि प्रेमीले उनलाई सम्झिरहेको दुष्य अन्त्यमा छ ।
 सन्तोष सुनारको शब्द÷संगीत रहेको यो गीतमा कोलम्बसकै गायक प्रविण दियालीको स्वर रहेको छ । यो गीति लघु चलचित्रलाई कोलम्बस र यसका बरिपरिका रेनोल्ड्बर्ग, पिक्रिन्टन, फ्यरपोर्ट हारबर ओहायोलगायतको स्थानमा छायांकन गरिएकोे छ ।
नेक्स्टजेन्स् प्रोडक्सनको प्रस्तुती रहेको यो गीति चलचित्रलाई गोविन घिमीरेले निर्देशन गरेका छन् । छायांकन र सम्पादन पनि घिमिरेकै हो । सेन्ट्रल ओहायोको पिक्रिन्टन शहरमा बस्दै आएका उनी छोटा फिल्म, म्युजिक भिडीयो बनाउदै आएका छन् । निर्देशक गोविनले यसबारे भने, ‘यहा बसेर पनि यस क्षेत्रमा केही गरौ भन्ने हुटहुटीले आफ्नो क्षेत्रबाट केही गर्ने कोशीस गरेका छौ, दर्शकहरुले कामको मुल्यांकन गरिदिनु हुनेछ ।’

यो गीति भिडियोमा बुन्नी शाह, लक्ष्मी बराइली, कमल अधिकारी, पवन ढकाल, लिला अधिकारी, पम्फा अधिकारीको अभिनय छ । यसको सह निर्देशन कमल अधिकारीले गरेका छन् । जसमा प्रभा सुवेदीको श्रृंगार तथा भेषभुषा छ ।

Previous Post

‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

Next Post

केदारको 'गाजलु'मा  वर्षा र रोशन बने रोमान्टिक

Next Post
केदारको ‘गाजलु’मा  वर्षा र रोशन बने रोमान्टिक

केदारको 'गाजलु'मा  वर्षा र रोशन बने रोमान्टिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal