Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दयाहाङ र प्रकृति श्रेष्ठको चलचित्र ‘बिहे पास’ बैशाख १ आउने

रबिन राउत by रबिन राउत
१३ माघ २०७९, शुक्रबार १३:४५
in मनोञ्जन
0
दयाहाङ  र  प्रकृति श्रेष्ठको  चलचित्र ‘बिहे पास’ बैशाख १ आउने
13
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’ बैशाख १ गते बाट प्रदर्शन आउने भएको छ् । चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन भने चलचित्रमा दयाहाङ र प्रकृति श्रेष्ठ अलवा रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल श्याम राई, विहाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, प्रकाश भुजेल, नविन शेरचनको पनि अभिनय छ ।

निर्माण टिमले चलचित्रको दुईवाटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती तय गरेको हो । सार्वजनिक पोस्टरमा दया र प्रकृति गालामा रेडिमेड माला लगाएर नवविवाहित दुलहा-दुलहीको रुपमा चित्रित छन् भने अर्को पोस्टरमा उनीहरुसँगै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्गदेल फिचर छन् ।

आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । रोजन श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । मित्र देव गुरुङको सम्पादन, डिबी खनालको गीत रचना, प्रवेश मलिकको संगीत, मर्रे केर, अकाश बराल, साजन काफ्लेको कथा,पटकथा तथा संवाद रहेको छ् ।

चलचित्र ‘बिहे पास’ सँगै दाँयाहाङ राई र् मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’ पनि प्रदर्शनमा आउने भएको छ् । अब बैशाख १ मा दयाहाङको भिडन्त आफ्नै चलचित्र सँग हुने छ् । ‘जारी’ निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै बैशाख १ लाई नै प्रदर्शन तोकेको हो ।

नेपालको लिम्बू समुदायको सुन्दर प्रेमकहानीमा बनेको फिल्मले एक व्यक्तिको यस्तो कहानी भन्छ, जो आफ्नो श्रीमती फिर्ता ल्याउन संघर्ष गर्छ । जारी प्रथामाथि आधारित रहेको चलचित्रमा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणी नेपाल, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।

चलचित्रका निर्देशक उपेन्द्र सुब्बा रहेकाछन भने निर्माता रामबाबु गुरुङ हुन । यस अघी यो टिमले रेकर्डब्रेक फिल्म ‘कबड्डी ४’मा एकसाथ काम गरेका थिए ।

Previous Post

नाजिर हुसेनको चलचित्र ‘गुलाबी : एक रङ’ फस्ट लुक्स सार्वजनिक

Next Post

गोबिन्द राज ओझाको समुन्द्रले छाल हाने जस्तै यो मनमा

Next Post
गोबिन्द राज ओझाको  समुन्द्रले छाल हाने जस्तै यो मनमा

गोबिन्द राज ओझाको समुन्द्रले छाल हाने जस्तै यो मनमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal