Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 

रबिन राउत by रबिन राउत
२८ पुष २०७९, बिहीबार १८:३१
in भिडियो, मनोञ्जन
0
लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहान र शम्भु श्रेष्ठको स्वर रहेको ‘अन्त नजर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

रमणीय स्थल पाइलट बाबामा निकै नै मेहेनत गरेर छायांकन गरिएको गीतमा गायक श्रेष्ठकै शब्द शृजना रहेको छ । जसमा लोकप्रिय संगीतकार भिम बिसीको संगीत रहेको छ ।

कमल सिंह र अलिसा बास्तोलाको अभिनय रहेको गीतमा पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएका सिनेम्याटोग्राफर उत्सब दाहालको छायांकन रहेको छ भने दिनसन शाहको सम्पादन र कलरिगं रहेको छ ।

सन्तोष राजवाहकको निर्देशन रहेको भिडियो संगीतकार भिम बिसीको युटुयुब च्यानल भिम बिसीबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो

Previous Post

चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड

Next Post

समीक्षा अधिकारी फेरी गायनमा सक्रिय बन्दै, ल्याइन् भमरा

Next Post
समीक्षा अधिकारी फेरी गायनमा सक्रिय बन्दै, ल्याइन् भमरा

समीक्षा अधिकारी फेरी गायनमा सक्रिय बन्दै, ल्याइन् भमरा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal