Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

समीक्षा अधिकारी फेरी गायनमा सक्रिय बन्दै, ल्याइन् भमरा

रबिन राउत by रबिन राउत
३० पुष २०७९, शनिबार १३:५३
in भिडियो, मनोञ्जन
0
समीक्षा अधिकारी फेरी गायनमा सक्रिय बन्दै, ल्याइन् भमरा
13
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको  ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा मोहन थापाको शब्द, सुवास भुषालको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ । राम कुमार केसीको छायाँकन,  मनोज कार्कीको सम्पादन,   दाबा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।

केही समय अघि मात्रै सुनिल गिरीको जुम्ला बोलको गीत निर्देशन गरेका निर्देशक शिशिर आँफैमा एक कुशल कोरियोग्राफर पनि हुन् । करिब ६ दर्जन बढी म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका शिशिरले डिसेम्बर फल्स, रोमियो, तिमी सँग, लभ स्टेशन, जानी नजानी, चचहुई, कप्स र रानी जस्ता फिल्मका गीतहरुमा कोरियोग्राफी गरेका छन् ।

Previous Post

लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 

Next Post

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

Next Post
बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

बाल गायक अपर्ण परियारको स्वरमा‘कुश्मा बलेवा‘ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal