Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड

रबिन राउत by रबिन राउत
२८ पुष २०७९, बिहीबार १८:१३
in भिडियो, मनोञ्जन
0
चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

गीत संगीतमा होस् या अन्य क्षेत्रमा सम्पादनको भूमिका बिशेषनै रहन्छ।म्युजिक भिडियो निर्माण पछि तयार भएको दृश्यलाइ फुल बुट्टा भरेर बाहिर पठाउन बिशेष भूमिका खेल्ने कामनै सम्पादनकर्ताको रहन्छ। सोहि सम्पादनकर्ता मध्ये एक लोकप्रिय भिडियो सम्पादक हुन् मिलन बिश्वकर्मा।

झन्डै १ दशक लामो संगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादन गरेर आम नेपालीको मन जितेका लोकप्रिय भिडियो सम्पादक मिलन बिश्वकर्मा यो बेला कलाकारको पहिलो रोजाई बन्ने गर्छन।उनले सम्पादन गरेका अधिकांश गीतहरु संगीत क्षेत्रमा करोड क्लबमा प्रवेश गर्न सफल गीतहरु पर्दछन। सोहि बीच केहि समय अगाडी मात्रै सम्पन्न रारा राष्ट्रिय म्युजिक अवार्डबाट उनैले सम्पादन गरेको उत्कृष्ट गीत ‘घुम्तीमा रेल’बाट उत्कृष्ट सम्पादनको अवार्ड हात पारेका छन।

राष्ट्रपति बिध्यादेबी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा सम्पादनको भूमिकाबाट ५ मध्ये उनि उत्कृष्ट बनेर अवार्ड हात पारेका हुन्। काठमाण्डौको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभा गृह हलमा उनि अवार्डबाट सम्मानित भएका हुन्।हाल सम्म मिलनले झन्डै ३ हजार भन्दा बढी म्युजिक भिडियोको सम्पादन गरिसकेका छन।

दाङ जिल्लाको तुलसीपुर नगरपालिका वडा न ९ मा २०५२ सालमा जन्मिएका मिलन सानैदेखि केहि गरौ भन्ने सोच बोकेका थिए,पढाइमा पनि उनि निकै उत्कृष्ट बिधार्थीभित्र पर्ने गर्दथे।१७ बर्षकै कलिलो उमेरदेखि सम्पादनमा चासो राखेर अगाडी बढेका उनि हाल अहिले चलेका सम्पादकहरुको उत्कृष्ट लिष्ट भित्र पर्दछन। सुरु सुरुमा काठमाण्डौमा निकै संघर्ष गर्न पर्यो मिलनलाइ।हाल उनि बि स्टार फ्लिम्समा कार्यरत छन भने आफ्नै प्रोडक्सन हाउस समेत खोलेर बसेका छन।

Previous Post

गायक ओमप्रकाशको अंगालोमा बाँधी तिमिलाई"(भिडियो )

Next Post

लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 

Next Post
लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 

लोकप्रिय गायिका एलिना चौहान र गाायक  शम्भुको ‘अन्त नजर’  रिलिज 

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal