Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक ओमप्रकाशको अंगालोमा बाँधी तिमिलाई”(भिडियो )

रबिन राउत by रबिन राउत
२८ पुष २०७९, बिहीबार १८:०८
in भिडियो, मनोञ्जन
0
गायक ओमप्रकाशको अंगालोमा बाँधी तिमिलाई”(भिडियो )
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

गायक ओमप्रकाश गुरुङ( ब्ल्याक डाइमन्ड)को “अंगालोमा बाँधी तिमिलाई” बोलोको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन दोङको शब्द तथा सङ्गित रहेको गितको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन् । गितको भिडोयोमा ब्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन् । काठमाडौका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् ।

पवन सुस्लिङले छायांकन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन् । गायक गुरुङ करिव १० बर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गितमा सक्रिय छन् । गुरुङको यस लगत्तै माया धराने बोलको गित पनि बजारमा आउने तयारीमा रहेको छ ।

Previous Post

सुधाको  ‘ख्याल ठट्टा’मा  किरण केसी   ( भिडियो )

Next Post

चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड

Next Post
चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड

चर्चित म्युजिक भिडियो सम्पादक मिलन बिश्वकर्माले जिते रारा राष्ट्रिय म्युजिक अवार्ड

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal