...
Thursday, October 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र “हाँङनान्द” को फर्स्ट लुक्स सार्वजनिक

रबिन राउत by रबिन राउत
December 15, 2022
in प्रदेश नं १, मनोञ्जन
0
नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र “हाँङनान्द” को फर्स्ट लुक्स सार्वजनिक
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

निर्देशक बिजय संयक सुब्बाको निर्देशनमा नेपाली भाषाको लिम्बु जाती बिशेष चलचित्र “हाँङनान्द” को फर्स्ट लुक्स सार्वजनिक भएकोछ । “हाँङनान्द” पंधाक फिल्म प्रोडक्सनको व्यानरमा लिम्बु जातीको महत्वपूर्ण बाजा च्याब्रुङ को ऐतिहासिक उत्पतीको विषय समेटेर लिम्बु मौलिक कथालाई समेटेर निर्माण भएको फिल्म हो । हङकङमा बसोबास गर्दै आएका हेमन्तकृष्ण पंधाक लिम्बुको लेखन रहेको मौलिक कथा रहेको फिल्ममा बिजय संयोक सुब्बाको पटकथा तथा निर्देशन रहेकोछ । लिम्बु मुन्धुमी कथामा आधारित नेपाली चलचित्र हाङनान्द लाई धन कुमारी लिम्बुले निर्माण गरेकी हुन ।

यस चलचित्रको माध्यमबाट नेपाली समुदाय तथा अन्तरराष्ट्रिय स्तरमा लिम्बु मुन्धुमी संस्कृतीलाई परिचित गराउने उद्देश्य रहेको निर्देशक सुब्बाले बताए । लिम्बु जातीको महान चाड उभौली पर्ब चासोक तंङनामको अवसर पारेर “हाँङनान्द” चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको हो । यस सार्वजनिक पोस्टरमा मुन्धुमका प्रतीकात्मक चरित्र साथै बर्तमान चरित्र निर्वाह गर्नुहुने मुख्य कलाकार हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे र विजय संयोक सुब्बालाई स्थान दिइएको छ ।

केराबारी, धरान, झापा, ताप्लेजुङ फक्ताङ्लुङ र काठमाडौंमा छायांकन गरिएको “हाँङनान्द” मा मुख्य भूमिकामा अभिनेता हेमन्तकृष्ण पंधाक, सिता तुम्बाहाम्फे, चन्द्रघोज लिम्बु, युमारानी लिम्बु, बिनोद पोमो, नबिन मेन्याङबो, उदय कुरुङबाङ छन भने हिमाल दाहाल, संगीता लावती रहेकाछन । फिल्म “हाँङनान्द” चर्चित सिनेम्याट्रोग्राफर् दीपक बज्राचार्यको छायांकन , झुमा (वनेम) लिम्बुको संगीत , पूमुख सह निर्देशक संगीतकार महेश बराल, राजेन्द्र खड्काको सम्पादन , रमेश थापाको VFX (Animation) , सूवल आर।पीको साउण्ड , मिलन सुबेदीको प्रोडक्सन डिजाइनर र कस्ट्युम परिकल्पनाकार संगीता लावतीको रहेकोछ । “हाँङनान्द” को निर्देशन एड्भाइजरको रुपमा केदार भुसाल रहेकाछन ।

Previous Post

दोहोरी आइडल हुँदै प्रथम हुनेले नगद १५ लाख र कार पाउने

Next Post

नयां तामाङ गित ” बोर्ला ह्वाम्दासि ” बिशाल काल्तान युट्युब च्यानलमा

Next Post
नयां तामाङ गित ” बोर्ला ह्वाम्दासि ” बिशाल काल्तान युट्युब च्यानलमा

नयां तामाङ गित " बोर्ला ह्वाम्दासि " बिशाल काल्तान युट्युब च्यानलमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal