गायिका अनिसा तामाङले तामाङ गित ” बोर्ला ह्वाम्दासि ” भिडियो सहित युट्युब मार्फत बजारमा ल्याएका छन । गायिका अनिसा तामाङको आफ्नै प्रस्तुति रहेको गित लाई गायक तथा संगितकार बिशाल काल्तान ले शब्द र संगित दिएका छन । गायक तथा संगितकार बिशाल काल्तान कै स्वर रहेको गित ” बोर्ला ह्वाम्दासि ” मा गायक काल्तान लाई स्वरमा साथ दिएकि छिन गायिका अनिसा तामाङले । बिशुद्द मायाप्रेमलाई आधार बनाएर बनेको गितमा एरेन्जर आगा लामाले एरेन्ज गरेका छन भने माष्टर र मिक्सिङ भने दिपेश प्रधानले गरेका छन । गितको भिडियोमा चर्चित मोडल निरन्जलि लामा र मोडल तथा निर्देशक मान मोक्तानको अभिनय रहेको छ । गितलाई निर्देशन मोडल मान मोक्तानले गरेका छन भने भिडियोको छयांकन, सम्पादन, कलर भने अशोक रन्जितले गरेका छन ।
</>








Discussion about this post