Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आउट साइडर्स नेपालको ” माईला ” म्युजिक भिडियो सार्वजनिक

रबिन राउत by रबिन राउत
८ आश्विन २०७९, शनिबार १८:४७
in भिडियो, मनोञ्जन
0
आउट साइडर्स नेपालको ” माईला ” म्युजिक भिडियो सार्वजनिक
46
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

धरानको सांगेतिक समूह आउट साईडर्स नेपालले हिजो धरानमा एक कार्यक्रम गरी आफ्नो दोस्रो एल्बम चित्रको अफिसियल गीत माईलाको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।  १५ बर्ष देखी संगीतमा होमिएको यस समुहले पहिलो एल्बम माईली सार्वजनिक गरेको थियो।  पहिलो एल्बम बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भए पनी हाल समुहमा नया सदस्यहरु संगको सहकार्य न्यु लाइन अप गरेर दोस्रो एल्बमको तयारी गर्दै पहिलो सिंगल ट्राक माईला रिलिज गरेको छ ।  आउट साइडर्स नेपालले अब उसो फ्रन्टलाईनरको रुपमा फिमेल भोईस समिता लिम्बु ड्रमर प्रज्ञान राई र किबोर्डिस निमा तामाङको साथ मा बेस गीटार मनु राई,लीड गीटारमा सुमन प्रधानले नै सम्हाल्दै आउट साइडर्सले आफ्नो प्रस्तुती दिदै आएको समेत जानकारी गराएको थियो ।  सर्वादिक चर्चा कमाएको गीत माईली को सिक्वेलको रुपमा गीत माईला बनिएको समुहले जनाएको छ ! भिडियोमा धरान धनकुटा लगायतका सुन्दर स्थानहरुमा छायांकन गरिएको छ ।  यसै गीत बाट अभिनयमा डेब्यु रगेका प्रसन राई र नेहा राईको अभिनयलाई अभिषेक सुबेदी ले निर्देशन गरेकाछन ।  भिडियोलाई पुर्वान्चल रक्सले प्रस्तुत गरेको छ भने, मिडिया पोर्टले निर्माण गरेको छ ! भिडियोलाई पुर्वान्चल रक्सको युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । 

Previous Post

मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत "चर्के पिङ्ग" बजारमा (भिडियो सहित)

Next Post

गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक

Next Post
गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक

गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal