Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना

रबिन राउत by रबिन राउत
२० श्रावण २०७९, शुक्रबार १३:५६
in मनोञ्जन
0
मिस युनिभर्स नेपालको फाईनलमा डा. आयुष्नोभा ढुँगाना
9
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १९ साउन
मिस युनिभर्स नेपाल २०२२को फाईनलका लागि काठमाडौंकी डा. आयुष्नोभा ढुँगाना चयन भएकी छिन् ।
अर्को साता चयन हुने यो प्रतियोगितामा ३९ जनाबाट फाईनलका लागि २० जना प्रतियोगी चयन भएका हुन् । चयन भएका २० जनामा आयुष्नोभा मात्र डक्टर हुन् । बाँकी प्रतियोगिहरु मोडल तथा विधार्थीहरु रहेका छन् ।
सबैका लागि स्वास्थ्य भन्ने नारा सहित आफु यो प्रतियोगितामा उत्रिएको डा. आयुष्नोभाले बताएकी छिन् । काठमाडौंमा रहेर छाला सम्बन्धि रोगको सेवा गरिरहेकी आयुष्नोभा चाँडै नै स्वास्थ्य सेवाका लागि दुर्गम जाने योजनामा थिईन् । यही क्रममा मिस युनिभर्स नेपालको आह्वान गरेपछि उनी यो प्रतियोगितासँग जोडिएकी रहिछन् । डाक्टरले बिरामीको उपचारसँगै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा पनि नेपाललाई चिनाउन सक्छ भन्ने कुरा देखाउन यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाले बताईन् ।
आफु पूर्ण तयारीका साथ यो प्रतियोगितामा उत्रिएकाले यस पटकको उपाधि जित्ने विश्वासमा रहेको उनले बताएकी छिन् । मिस युनिभर्स नेपाल मार्फत विभिन्न सामाजिक कार्य गर्नुका साथै विपन्नहरुका लागि स्वास्थ्य सेवामा आफु निरन्तर जुट्ने पनि उनले बताएकी छिन् ।


यसरी डा. आयुष्नोभा सहित चयन भएका अन्य १९ प्रतियोगीमा रजनी मिश्र, रिजु खड्का, जस्मिन खड्का, सृष्टी हाडा, रुप्सी श्रेष्ठ, सृष्टी तामाङ, मोनालिसा पराजुली, रेणुका चौधरी, दीक्षा खाती, प्रतिभा महर्जन, सामना कार्की, बिपना अधिकारी, मोनिका चौधरी, सोफिया भुजेल, प्रियँसु महत, आकृति मानन्धर, अनु मनमोल क्षत्री, आश्मा केसी र सोफिया जोशी रहेका छन् । यस अघि ३९ जना यो प्रतियोगिताको लागि चयन भएका थिए । विभिन्न तीन वटा टास्कबाट उत्कृष्ट २० भित्र परेका यी प्रतियोगीलाई फाईनलमा चयन गरिएको आयोजक पक्षले जनाएको छ । यस पटक यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा चर्चित मोडल प्रशान्त ताम्राकारले गर्दैछन् ।


आयोजक तथा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठका अनुसार अब १० दिनको क्लोज क्याम्प पछि प्रतियोगीहरुलाई आगामी ९ भदौमा फाईनलमा उतारिने भएको छ । केही दिनमै प्रतियोगीको क्लोज क्याम्प सुरु हुने भएको छ । फाईनलमा मिस युनिभर्स नेपालको उपाधि जित्ने प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स २०२२ मा भाग लिने छन् ।

Previous Post

संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन

Next Post

रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)

Next Post
रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)

रमा अधिकारीको ‘म टुहुरी’ सार्वजनिक (भिडियोसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal