...
Friday, October 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

मुकन्द महत आए “छमछमी नाच्ने हो” भन्दै (भिडियो सहित)

रबिन राउत by रबिन राउत
July 17, 2022
in भिडियो, मनोञ्जन
0
मुकन्द महत आए “छमछमी नाच्ने हो” भन्दै (भिडियो सहित)
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ श्रावन ०१ – रिसको झोकैमा, दिलको महल, पल्ला घरे, आँशु झारी, हे माया लगाएतका गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता मन जितिसकेका लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले नेपालि नारीहरुको महान चाड हरितालिक तीज २०७९ को शभकामना सहित ‘छमछमी नाच्ने हो” पुनः सार्बजनिक गरेका छन् । प्रस्तुत गीतमा कोरोनाको कारण गत सालहरुमा हर्षउल्लासका साथमा तीज पर्ब मान्न नपाएको र यसपाली भने यो महामारीमा न्यूनता आएकोले मन खोलेर नाच्ने झुम्ने भन्ने किसिमको भाव सामबेस गरिएको छ ।

गीतलाई लय तथा शब्द सिर्जना पनि प्रस्तुतकर्ता स्वयम् मुकन्दले भरेका हुन् भने स्वर मुकन्द महत र सुभद्रा तिमल्सिनीको सुन्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र अभि वाग्लेको दमदार नृत्य देख्न सकिन्छ । “छमछमी नाच्ने हो” बोलको गीतको म्युजिकलाई निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् भने छायांकन सुबिन गोदार र सम्पादन बिनोद बमले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा’को ट्रेलर सार्वजनिक

Next Post

सरोज र आश्मा अभिनित ‘दुधको साक्षी बिरालो’ सार्वजनिक ( भिडियो )

Next Post
सरोज र आश्मा अभिनित ‘दुधको साक्षी बिरालो’  सार्वजनिक ( भिडियो )

सरोज र आश्मा अभिनित 'दुधको साक्षी बिरालो' सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal