पछील्लो समयका चर्चित गयाक सुजन चापागाईंले ‘घुमी घुमी’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन । गीतमा सुजन सँगै शन्ती श्री परियारको पनि आवाज रहेको छ् । बसाइँसराइको कथामा सार्वजनिक भएको गीतको भिडयोमा अभिनेता विपिन कार्की र कलाकार अञ्जना बराइलीले मन छुने अभिनय गरेका छन् ।
नवीन चौहानको निर्देशनमा तयार भएको भिड्योमा विपिन र अञ्जनासँगै सम्रान्त थापा र गीतका गीतकार हर्क साउदले समेत अभिनय गरेका छन् । महेश पौडेलले खिचेको भिडियोलाई सुरज पौडेलले सम्पादन गरेका छन् ।

>








Discussion about this post