Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बंगलादेशी अभिनेत्रीलाई लिएर निर्देशक तुला पर्वतले मकाउमा तयार पारे जय होस्

रबिन राउत by रबिन राउत
१२ चैत्र २०७८, शनिबार २२:५२
in भिडियो, मनोञ्जन
0
बंगलादेशी अभिनेत्रीलाई लिएर निर्देशक तुला पर्वतले मकाउमा तयार पारे जय होस्
5
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । लोकप्रिय गायिका आनि छोइगं डोल्माको स्वरमा रहेको जय होस् तिम्रोको कभर गीत गायिका श्रीषा कुँवरको स्वरमा पनि तयार भएको छ । मोडल समेत रहेकी गायिका  कुँवरको स्वरमा सजिएको कभर गीतको भिडियो मंगलबार रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्मण यूनिटले जनाएको छ ।

भिडियोमा बंगलादेशकी अभिनेत्री अर्निका मरकको सशक्त अभिनय देख्न सकिन्छ । गायक तथा संगीतकार तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो मकाउमा छायांकन गरिएको हो । बंगलादेशकी अभिनेत्रीले हिन्दु धर्ममा आस्था राखेर भगवानको महिमा आँफुले गाउन तयार भएसँगै जय होस् मा उनी काम गर्न तयार भएको निर्देशक तुलाले बताए ।

विदेशी अभिनेत्रीले नेपालमा सरह नै परवासमा सारी चोलोमा  सजिएर छायांकन गरिएको जय होस् मार्फत भगवानको महिमा निर्देशक तुला पर्वतकले नजिकबाट केलाउन पाउनु एउटा सुनौलो अवसर भएको बताए । अर्निका बंगलादेशमा टेलिफिल्म र म्यूजिक भिडियोमा जमेकी अभिनेत्री हुन् । भिडियोमा छायांकन , सम्पादन , कलर र डिजाइन समेत निर्देशक    तुलाकै रहेको छ ।  भिडियो निर्देशक तुलाकै अफिसियल च्यानलबाट बजारमा आएको हो । हेर्नुहोस् भिडियो

Previous Post

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

Next Post

शान्तिको 'बिरानो सहरमा' महानायक हमालको जीवन्त अभिनय (भिडियो)

Next Post
शान्तिको ‘बिरानो सहरमा’ महानायक हमालको जीवन्त अभिनय (भिडियो)

शान्तिको 'बिरानो सहरमा' महानायक हमालको जीवन्त अभिनय (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal