Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न

रबिन राउत by रबिन राउत
१२ चैत्र २०७८, शनिबार २२:४०
in भिडियो, मनोञ्जन
0
गायक तथा संगीतकार डिबी बराईलीको एकल साँझ अमेरिकामा सम्पन्न
5
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अमेरिका पुगेपछि पनि गायक तथा संगीतकार डिबी बराईली नेपाली गीत संगीत र साहित्यमा उत्तिकै सक्रियता देखाइरहेका छन् । अमेरिकाको व्यस्त दैनिकीमा पनि गायक तथा संगीतकार बराइली गीत संगीतका गतिबिधिमा निरन्तर लागिपरिरहेका छन् । यसैबिच द जर्नी नामक गिती एल्बम बजारमा ल्याएका डिबी बराईलीले ओहाएको कोलम्बस शहरमा एकल साँझ सम्पन्न गरे ।

सो अवसरमा गायक बराइलीले आफ्नो गिती एल्बमको लोर्कापण पनि गरेका हुन् । ठूलो संख्यामा उपस्थित भएका संगीतकर्मीहरुको माझमा गायक  बराइलले लोकापर्ण गरेको गिती एल्बम द जर्नीमा ८ वटा गीत समावेश छन् । जसको भिडियोको निर्माणको काम पनि भइरहेको सो अवसरमा जानकारी गराइयो ।

पाश्व गायनका लागि उत्कृष्ट लाग्ने उनको स्वरलाई दर्शकहरुले खुलेरै प्रशंसा गरे । न्याउली होम केयर एलएलसीको प्रयोजनमा सम्पन्न कार्यक्रमबाट राम्रो प्रतिक्रिया पाएको  गायक तथा संगीतकार बराइलीले बताए ।  भुटनिज अमेरिकन म्यूजिक एसोसियसनको सह प्रायोजनमा सम्पन्न भएको कार्यक्रममा ठूलो संख्यामा नेपाली भाषी संगीतप्रेमीको उपस्थिती रहेको थियो ।

हाल अमेरिकाको टेक्सासमा बज्दै आएका गायक बराइलीको बहुचर्चित बलिउड गायक उदीत नारायण झासँग मिल्दो जुल्दो स्वर भन्दै कैयौँले उनको गायनको तारिफ गर्ने गरेका छन् । सो अवसरमा बरिष्ठ तबलाबादक प्रमोद उपाध्याय, किबोडिस्ट गणेश गजमेर, बरिष्ठ बाँसुरीबाधक राम सिंह लगायतका बाध्यबादकहरुको उपस्थिती रहेको थियो । गायक तथा संगीतकार बराईलीले आगामी दिनमा पनि एकल साँझ कार्यक्रमलाई निरन्तरता दिने बताए ।

Previous Post

अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक

Next Post

बंगलादेशी अभिनेत्रीलाई लिएर निर्देशक तुला पर्वतले मकाउमा तयार पारे जय होस्

Next Post
बंगलादेशी अभिनेत्रीलाई लिएर निर्देशक तुला पर्वतले मकाउमा तयार पारे जय होस्

बंगलादेशी अभिनेत्रीलाई लिएर निर्देशक तुला पर्वतले मकाउमा तयार पारे जय होस्

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal