गायक पुर्ण सांम्पाङ राईको स्वरमा रहेको ’ए जुन ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
राम कुमार दुम्जन तामाङको शब्द तथा डि आर अटुको संगीतमा रहेको गीतमा प्रेमील जोडीहरुको त्याग लाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मायामा भएको त्याग र तपश्या लाई समेटिएको गीतकार राम कुमार दुम्जनले बताए । माया मा गरिएको त्यागबाट नै जिवन सफल बन्ने कुरालाई गीतमा समेटिएको छ ।
शिर कुमार साम्पाङको छायाँकन , बसन्त वाम्बुले राईको सम्पादनमा रहेको भिडियोलाई गायक स्यमको अफिसियल युटुवमा देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

>









Discussion about this post