सञ्जय लीला भन्सालीको को निर्देशनमा तयार भएको बहु चर्चित चलचित्र ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक भएको छ् । यस् चलचित्रमा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको छ् । आलिया सँगै चलचित्रमा अजय देवगण पनि मुख्य भूमिकामा छन् ।
यही २५ फेब्रुअरीमा रिलिज हुने ‘गंगुबाई काठियावाडी’ हुसैन जैदीले लेखेको ‘द माफिया क्वीन अफ मुम्बई’ पुस्तकमा आधारित छ ।

>








Discussion about this post