Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स महंगोमा बिक्रि

रबिन राउत by रबिन राउत
५ पुष २०७८, सोमबार २१:३८
in भिडियो, मनोञ्जन
0
‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स महंगोमा बिक्रि
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । आउदो शुक्रबार अर्थात् ९ पुषबाट देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजीक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको र आफुहरुबीच आइतबार सम्झौता भएको जानकारी निर्माता,निर्देशक ऋषिराज आचार्यले दिएका छन् ।

हास्यकलाकारहरु रबिन्द्र झा,शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी),सुबोध गौतम (एदुमे) लगायत नवकलाकार अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त,राजीवजंग बस्नेत,रिन्जिन गुरुङ,तुलसीप्रसाद श्रेष्ठ,सुनीता श्रेष्ठ,राजेन्द्र खाती,जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको फिल्म कतिमा बेचिएको हो, त्यो भने निर्देशकले खुलाउन चाहनेनन् । ‘वर्तमान परिप्रेक्ष्यमा महंगै रकममा सम्झौता भएको छ,’ उनले भने,‘उहाँहरुले फिल्मको ट्रेलर तथा गीत हेरेर प्रदर्शनका लागि इच्छा देखाउनु भएको थियो । आज सम्झौता भयो ।’ ‘चुरीफुरी’ केही समयभित्रै अष्ट्रेलियका बिभिन्न शहरमा प्रदर्शन गरिने जानकारी उनले दिएका छन् ।
निर्देशक ऋषिराजकै लेखन रहेको फिल्म राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको फिल्मको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो । डिसिएनले बितरण गर्ने फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार,जापान लगायतका देशमा पनि प्रदर्शन हुने बताइएको छ । निर्देशक स्वयमका साथमा रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् ।

Previous Post

नविन खनाल र रजिना रिमालको नयाँ गीत “तिमी पुग्यौ धेरै टाढा” सार्वजनिक (भिडियो सहित)

Next Post

राइजिङ्ग स्टार कल्चरले गर्यो स्रष्टा सम्मान

Next Post
राइजिङ्ग स्टार कल्चरले गर्यो स्रष्टा सम्मान

राइजिङ्ग स्टार कल्चरले गर्यो स्रष्टा सम्मान

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal