Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विक्षेद गरेका छन्

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१७ मंसिर २०७८, शुक्रबार ०२:२१
in पत्रपत्रिका, मनोञ्जन, समाचार, समाज
0
अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विक्षेद गरेका छन्
24
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विक्षेद गरेका छन् । अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेपछि जेठी श्रीमतीबाट अलग बस्दै आएका उनको गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा कोपिलासँग डिभोर्स भएको हो ।

निखिल र कोेपिलाले डिभोर्सका लागि निवेदन दिएको भोलीपल्टै अदालतले दुवै पक्षको मञ्जुरीमा सम्बन्ध विक्षेद गराएको थियो ।  जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको आदेशमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सहिछाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’

 अदालतले जारी गरेको सम्बन्ध विक्षेदको कागजमा निखिल र कोपिलाको कुन सर्तमा सम्बन्ध विक्षेद भएको हो भन्ने उल्लेख छैन । अदालतमा सम्बन्ध विक्षेदको निवेदन दिनुभन्दा अगाडि नै उनीहरुबीच लेनदेनको विषयमा सहमति भएको बुझिएको छ । निखिलले कोपिलालाई भक्तपुरमा रहेको घर दिएको स्रोत बताउँछ ।

कपिला लामो समयदेखि त्यही घरमा छोरासँग बस्दै आएकी थिइन् । घरबाहेक निखिल उप्रेतीले जेठी श्रीमतीलाई ५० लाख नगद र छोराको पालन-पोषणका लागि मासिक ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको जानकारी प्राप्त छ । फिल्मी करिअरको सुरुवाती दिनमा निखिलले कोपिलसँग विवाह गरेका थिए । विगत लामो समयदेखि निखिल कान्छी श्रीमती सञ्चिता लुईँटेलको साथमा बस्दै आएका छन् । सञ्चिताबाट उनको एक छोरा र एक छोरी छन् । 

Previous Post

चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त

Next Post

रचनाको 'चोखो माया'मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

Next Post
रचनाको  ‘चोखो माया’मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

रचनाको 'चोखो माया'मा पूर्ण र बिष्णुको रोमान्स ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal