Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

रबिन राउत by रबिन राउत
२२ कार्तिक २०७८, सोमबार २१:०५
in मनोञ्जन
0
‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १९ कात्तिक
‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिक देखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सय भन्दा बढी व्यक्ती मध्यबाट ३४ जना चयन भएका हुन् ।
यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो । छानिएका मध्य अधिकाँस कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् ।
यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । अब बाँकी छायाँकन तिहारको लगत्तै पछिबाट सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । त्यसपछि बाँकी छायाँकनको लागि युनिट तनहुँ जानेछ । यस अघि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।
नेपालको छायाँकन सकिएपछि बेलायत, भारत, मलेशिया लगायतका देशमा बाँकी छायाँकन सम्पन्न गरिने पनि निर्देशक चम्सले जानकारी गराएका छन् ।
यो चलचित्रको छायाँकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री दशैं अघि नै नेपाल आईसकेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् ।
गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।
यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।
चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुने छ । यो चलचित्रलाई सन २०२२ मै रिलिज गरिने छ ।

Previous Post

रवि प्याकुरेल अन्जान को शब्द , अनि सृष्टि सिवा को स्वरमा आज मेरो दिल जलेर (फिमेल भर्जन) सार्वजनिक ।

Next Post

आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

Next Post
आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal