Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’

रबिन राउत by रबिन राउत
२२ कार्तिक २०७८, सोमबार २१:१६
in भिडियो, मनोञ्जन
0
आलोकश्रीले ल्याए कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’
6
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ख्याति प्राप्त स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् ।
‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन् ।
शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमीकाको प्रसंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना ब्यक्त गरेका छन् ।
आमुल कार्कीढलीको संगीत संयोजना र गुन्जन रेकडिङ स्टुडियो रेकर्ड भएका गीतको भिडियो पनि निर्माण भएको छ । भरपुर प्रकृतिक सौदर्य समेटिएको, प्रेमको थिममा तयार गीत संगीतकार आलोकश्रीले आफ्नै नामको युट्युव च्यालबाट बाहिर ल्याएका हुन् ।
आधुनिक गीतको अलवा ‘बतासैले उडाइ लग्यो माया मेरो’, ‘जिन्दगीको के भर छ र’ जस्ता नेपाली फिल्ममा समेत थुप्रै हिट गीत दिएका कुमार कान्छ बलिउडका समेत ख्याति प्राप्त गायक रहेको थिए । एक समय उनको बलिउडमा राज थियो । उदीतनारायण झा बलिउड भित्रिएपछि भने कुमार कान्छाको बलिउड क्रेज केही खस्किएको थियो ।
श्रोताहरुका मनका ढुकढुकी कुमार कान्छाको सम्मान स्वर आफुले उनको अन्तिम गीत बाहिर ल्याएको संगीतकार आलोकश्रीले बताए । गीत सबैले रुचाउने उनको विश्वास रहेको छ ।

Previous Post

‘गोर्खा वारियर–२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

Next Post

कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा निधन

Next Post
कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा निधन

कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा निधन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal